नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देश निर्माणको महत्त्वपूर्ण जिम्मेवारी वाम शक्तिको काँधमा आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बुद्धिमानीपूर्ण निर्णयका आधारमा वामशक्तिले जनमत हासिल गरेकाले देश निर्माणको जिम्मेवारी प्राप्त भएको र वर्तमान सरकारले जनताका.....
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मतदानमा देउवाले ४४ मत प्राप्त गरे भने प्रकाशमान सिंहले १९ मत प्रप्त गरे । सर्वसम्मतिको प्रयास असफल भएपछि दुवैबीच प्रतिस्पर्धा भएको थियो । सिंहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवालाई आफ्नै पक्षको.....
भारतको भ्रमणमा रहेका भियतनामका राष्ट्रपति ट्रान दाई क्वाङ समक्ष नेपालका लागि भियतनामका कन्सुलर राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भेट गरी द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल गरेको छ । भेटघाटका क्रममा कन्सुलर राजेश काजी श्रेष्ठले दुई देशबीचको आर्थिक, व्यापारिक तथा पर्यटन विस्तारका.....
इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग.....
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अव ९० दिनको समय बाँकी छ । भर्खरै सङ्घीय सरकार र प्रदेश सरकार गठन भइरहेका छन्, पूर्णता पाइसकेका छैनन् । तर, संविधानले नै व्यवस्था गरेको स्रोत साधनको उचित बाँडफाँट गर्ने निकाय राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अझै पदाधिकारी नियुक्त नहुँदा स्रोतको बाँडफाँटमा.....
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा डा. युवराज खतिवडालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरिसकेका हुन् । यसअघि अर्थमन्त्रीका लागि एमाले महासचिव ईश्वर पोखरेलको चर्चा थियो । तर खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाउने निश्चित.....
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता भगतसिंह कोस्यारीले ‘नेपालको काठमाडौंमा भारतीय रेल आउनुपर्छ’ भन्ने अवधारणामा भारत अगाडि बढेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले नेपाल–भारत सम्बन्धलाई प्रगाढ बनाएर दुवै मुलुकले विकास र समृद्धिलाई ध्यान दिनुपर्ने बताए । नेपाल–भारत.....
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार विस्तारका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष.....
टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । अहिले जिल्ला.....
– प्रधानमन्त्री केपी ओली नियुक्ति भएको भोलीपल्ट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ओली प्रधानमन्त्री भएकोमा बधाई दिएर राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छापे । त्यो विज्ञापनलाई लिएर सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो र उनले पद जोगाउन ओलीको चाकडी गरेको.....