प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर सरकारको प्राथमकिताका विषयमा जानकारी दिएका छन् । ओलीले आफ्नो सरकारका ६ वटा प्राथमिकतालाई वर्गीकृत गरी कूटनीतिक नियोगका प्रमुखहरुलाई सुनाएका थिए । प्रधानमन्त्री ओलीले राखेको प्राथमिकतामा सार्वभौमसत्ता,.....
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा.....
नेपाल र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)बीचको साझेदारी २०औँ वर्षमा प्रवेश गरेको छ । बीस वर्षअघि राजधानीको एउटा होटलमा एक व्यक्तिबाट शुरु भएको युनेस्कोको कार्यालय आज तीसभन्दा बढी कर्मचारीको कार्यस्थलमा रुपान्तरण भएको छ । युनेस्कोले नेपाल सरकारसँगको सहकार्यमा.....
वास्तवमा कुनै पनि आन्दोलन स्वयम्मा खराब वा औचित्यहीन हुँदैनन् । आन्दोलनको समाप्तिपछि त्यसबाट प्राप्त हुने उपलब्धिले नै त्यसको औचित्य सावत गर्छ । नेपाल हरेक दशकमा ठूला राजनीतिक आन्दोलनको प्रयोगशाला बन्दै आएको छ । त्यो क्रम एक सय चार वर्षे जहानियाँ राणाशासनलाई समाप्त पार्दै प्रजातन्त्र स्थापना गर्ने.....
छिमेकी मुलुक भारतले नेपालको व्यापार, वाणिज्य तथा विकास साझेदारीमा सहयोग पु¥याउने जनाएको छ । भारतको नयाँ दिल्लीमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग भारतकी विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता दुवै देशबीच व्यापार तथा विकास सहायता साझेदारीलाई कसरी अगाडि बढाउने भन्नेबारेमा.....
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक.....
विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हालेकोमा जापानका प्रधानमन्त्री सिन्जो आबेले बधाई ज्ञापन गरेका छ न् । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाएको बधाई सन्देशमा नयाँ संविधानअनुसार तीन चरणको निर्वाचन सम्पन्न भई लोकतन्त्रलाई सुदृढ बनाउने.....
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रलाई उचित सदुपयोग गरेर मुलुक समृद्धिको प्रमुख आधार बनाउन सकिने बताएका छन् । सञ्चारकर्मीसँग सोमबार पुल्चोकस्थित आफ्नो सरकारी निवासमा छलफल गर्दै उनले मुलुकको आर्थिक समृद्धिका लागि वन क्षेत्रमा व्यापक र अपार सम्भावना रहेको धारणा व्यक्त गरे । ‘वन.....
प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसक्रममा माओवादीका पाँच र एमालेका ६ जना सांसद मन्त्री हुँदैछन् । माओवादीबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल तथा विना मगर मन्त्री हुँदैछन् । यसैगरी एमालेबाट प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, रवीन्द्र.....
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गरेका छन् । कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत सुरु गरेका छन् । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते.....