राजनीति


प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्र महानिरीक्षकमा शैलेन्द्र नियुक्त

२८ चैत्र २०७४, बुधबार १०:३४

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री.....

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

नेतृत्व परिवर्तन नभएसम्म काँग्रेसले गति लिँदैन : कोइराला

२६ चैत्र २०७४, सोमबार १३:०१

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी सङ्गठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताए । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भने, “दुई वर्ष पुग्यो पदाधिकारीको.....

प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

२५ चैत्र २०७४, आईतवार १६:१५

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका.....

नेता नेपाल चीन प्रस्थान

नेता नेपाल चीन प्रस्थान

२५ चैत्र २०७४, आईतवार १५:०५

नेकपा (एमाले) का नेता माधवकुमार नेपाल साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवर्द्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गए राति त्यसतर्फ गएका हुन् । एमाले विदेश विभागका प्रमुख एवम् पूर्वप्रधानमन्त्री.....

राजन खनाल बने अर्थसचिव, प्रधानमन्त्री कार्यालयका चार सचिव शक्तिशाली मन्त्रालयमा

राजन खनाल बने अर्थसचिव, प्रधानमन्त्री कार्यालयका चार सचिव शक्तिशाली मन्त्रालयमा

२३ चैत्र २०७४, शुक्रबार १४:१६

सरकार गठन भएको ५० दिन पुगेपछि वाम गठबन्धनको सरकारले एकैपटक सबै सचिवहरुको सरुवा गर्ने सरकारको नीतिअन्तर्गत ३० सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली भारत निस्कनुअघि मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको एकपटक सरुवा गरेको हो । प्रधानमन्त्री ओली शुक्रबार भारत गएका.....

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान

२३ चैत्र २०७४, शुक्रबार १०:१९

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि हुने भएको हो । यसअघि मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा.....

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

२२ चैत्र २०७४, बिहीबार १६:५५

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको आजको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको.....

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

२२ चैत्र २०७४, बिहीबार १४:३१

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मङ्गलबारको संयोजन समितिको बैठकमा प्रस्तुत भएको साङ्गठनिक र वैचारिक.....

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुको सुझाव

२१ चैत्र २०७४, बुधबार १५:३७

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका लागि हुनेसमेत स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता.....

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

२० चैत्र २०७४, मंगलवार १६:४९

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्त्वको वक्तव्य दिँदै उनले भारतका प्रधानमन्त्रीको.....