राजनीति


पार्टी एकता घोषणा हुन मात्रै बाँकी : मन्त्री थापा

पार्टी एकता घोषणा हुन मात्रै बाँकी : मन्त्री थापा

१० बैशाख २०७५, सोमबार १२:१७

गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । चितवनमा सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको प्रतिक्रिया दिए । संयोजन समितिले मिति तोक्न मात्रै बाँकी रहेको छ भन्दै.....

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

एकता र ध्रुवीकरणमा लामबद्ध हुन अध्यक्ष दाहालको आग्रह

९ बैशाख २०७५, आईतवार १२:३०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध आग्रह गरेका छन् । पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै उनले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी.....

एकता प्रक्रिया सकारात्मक तर एकीकरण मिति तोक्न सकिन्न : माओवादी केन्द्र

एकता प्रक्रिया सकारात्मक तर एकीकरण मिति तोक्न सकिन्न : माओवादी केन्द्र

९ बैशाख २०७५, आईतवार ११:५०

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबारको विस्तारित बैठकले एमाले र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आइतबार बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । बैठकमा कार्यालय.....

चीनतिरका सबै नाका खोल्न प्रस्ताव

चीनतिरका सबै नाका खोल्न प्रस्ताव

६ बैशाख २०७५, बिहीबार १७:११

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदा दिनमा चीन–नेपाल सीमामा अझ बढी नाका खोल्नु पर्ने आवश्यकता औंल्याएका छन् । रसुवागढी–केरुङ तथा तातोपानी–झ्याङ्मु सुख्खा बन्दरगाहलाई बढीभन्दा बढी सुविधा सम्पन्न तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । सो अवसरमा दुवै पक्षले तातोपानी नाका छिटै खोल्ने.....

फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै

फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था गरिँदै

४ बैशाख २०७५, मंगलवार १४:४९

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ । एउटा साक्षात्कारमा समितिका संयोजक कृष्णभक्त पोखरेलले विगतमा मुद्दा लागिसकेर कारागारमै रहे पनि सांसद पद.....

ओली–प्रचण्ड भेटवार्ता

ओली–प्रचण्ड भेटवार्ता

३ बैशाख २०७५, सोमबार १५:३८

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली छिमेकी भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी एकता संयोजन समितिको.....

सिरिया आक्रमणविरुद्ध अमेरिकामा हस्ताक्षर सङ्कलन, सुरक्षा परिषदको आकस्मिक बैठक

सिरिया आक्रमणविरुद्ध अमेरिकामा हस्ताक्षर सङ्कलन, सुरक्षा परिषदको आकस्मिक बैठक

२ बैशाख २०७५, आईतवार १४:४९

अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै हस्ताक्षर सङ्कलन गरिएको समाचार छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि विरोधका लागि जम्मा भएका दर्जनाैं प्रदर्शनकारीहरुले सो आक्रमणका विरुद्ध शनिबार हस्ताक्षर सङ्कलन गरेका हुन् । अमेरिकाको नेतृत्वमा फ्रान्स र बेलायतसमेतले.....

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

प्रदेश सरकारले मेरो वर्ष २०७५ घोषणा गर्ने

३० चैत्र २०७४, शुक्रबार १२:२८

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान सञ्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पनि सो कार्यक्रम गर्न लागेको हो । सामाजिक विकास.....

प्रम अाेलीसँग एडीबीका उपाध्यक्ष भेट

प्रम अाेलीसँग एडीबीका उपाध्यक्ष भेट

३० चैत्र २०७४, शुक्रबार ११:०३

प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियाली विकास बै्कका उपाध्यक्ष वेन्चाइ झाङले भेट गरेका छन् । दुईदिने नेपाल भ्रमणका आएका झाङले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज भेट गरेका हुन् । उपाध्यक्ष झाङले अहिले नेपाल सङ्घीय संरचनामा प्रवेश गरेको र सङ्घीय संरचना विकासको सङ्क्रमणकालीन अवस्थामा रहेकाले.....

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक

२९ चैत्र २०७४, बिहीबार १६:२८

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए । बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै.....