राजनीति


एडीबीको एक अर्ब अनुदान स्वीकृत

एडीबीको एक अर्ब अनुदान स्वीकृत

२० चैत्र २०७४, मंगलवार १४:४८

मन्त्रिपरिषद्को आजको बैठकले खानेपानी परियोजनाका लागि एसियाली विकास बैङ्कको एक अर्ब रुपैयाँको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । दिगो विकासको लक्ष्यअनुरुप.....

‘श्वेतपत्र अतिरञ्जनापूर्ण’

‘श्वेतपत्र अतिरञ्जनापूर्ण’

२० चैत्र २०७४, मंगलवार १४:४५

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ.....

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

सिमाना र डुबान समस्या समाधानमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव

२० चैत्र २०७४, मंगलवार १४:३६

नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकले सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । सिमानामा आफूहरुले भोग्नुपरेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेको.....

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

जबर्जस्ती कर्मचारी खटाउन लागेको भन्दै खारेजीको माग

२० चैत्र २०७४, मंगलवार १०:३३

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले माग नै नगरी जबर्जस्ती नेपाल सरकारका कर्मचारी खटाउने व्यवस्था गरेको भन्दै स्थानीय तह कर्मचारी सङ्घ नेपालले ध्यानाकर्षण गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८९ मा स्थानीय तहले माग नै नगरी आफ्नै पर्याप्त कर्मचारी भइरहेको स्थानीय तहमा.....

समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता: प्रधानमन्त्री

समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि तुरुन्तै पार्टी एकता: प्रधानमन्त्री

१९ चैत्र २०७४, सोमबार १३:५९

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने बताएका छन । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न पार्टीको केन्द्रीय कार्यालय.....

सार्क सम्मेलन इस्लामाबादमा गर्ने पक्षमा श्रीलङ्का, नेपाल र मालदिभ्स

सार्क सम्मेलन इस्लामाबादमा गर्ने पक्षमा श्रीलङ्का, नेपाल र मालदिभ्स

१८ चैत्र २०७४, आईतवार १६:२७

नेपाल, श्रीलङ्का र मालदिभ्सले सार्क सम्मेलन इस्लामाबादमा आयोजना गर्न आफ्नो समर्थन दिएका छन् । इस्लामाबादमा २०१६ मा आयोजित सम्मेलन भारतले बहिष्कार गरेको थियो । त्यसपछि यसलाई स्थगन गरिएको थियो । भारतको जम्मु–कस्मिरको उडीमा रहेको आर्मी क्याम्पमा भएको आतङ्कवादी हमला भ्एपछि भारतले इस्लामाबादमा आयोजित.....

ग्लोबल नेटवर्कमा रुसको घुसपैठ हुन सक्ने

ग्लोबल नेटवर्कमा रुसको घुसपैठ हुन सक्ने

१८ चैत्र २०७४, आईतवार १२:००

रूसी जहाजले समुद्रमुनि रहेको डाटा केबलको नजिकै पहरा दिइरहेको छ, यसले गर्दा अमेरिकासमेत उसका सहयोगी देशहरुको निद्रा परेको छैन । हुन सक्छ, रूसले आफ्ना विरोधीहरुमाथि प्रतिस्पर्धात्मक लाभ लिन खोजेको र त्यसैकारण उसले यो कदम उठाएको होला । के रूसले यी लाइनहरु काट्न चाहेको हो, वा यसको माध्यमले डाटा टेप गर्न चाहेको.....

काँग्रेस नेता खड्काको निधन

काँग्रेस नेता खड्काको निधन

१६ चैत्र २०७४, शुक्रबार १९:३३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काको शुक्रवार साँझ निधन भएको छ । मृर्गौला रोगबाट पीडित खड्काको दिल्लीको अपोलो अस्पतालमा उपचारको क्रममा मृत्यु निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । ६६ वर्षिय खड्का २००८ जेठ १२ गते दाङको धर्ना गाविस.....

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

१६ चैत्र २०७४, शुक्रबार १२:२५

प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको आजको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको.....

सङ्घीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

सङ्घीय संसदमा राष्ट्रपतिको पहिलो सम्बोधन आज

१५ चैत्र २०७४, बिहीबार ११:३०

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि बनेका दुवै सदनको संयुक्त बैठकलाई आज दिउँसो ४ बजे राष्ट्रपतिबाट पहिलो सम्बोधन हुन लागेको हो । नेपालको संविधान जारी भएपछि पहिलोपटक गत मङ्सिर १० र.....