प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखअगावै नेकपा (एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन सक्ने बताएका छन् । सरकारलाई समर्थन गर्ने संघीय संसद् र प्रदेशसभाका सदस्यका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित जलपान कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री.....
पुनर्गठित मन्त्रालयले आफ्नो नामअनुसारको साइनबोर्ड राख्न थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१ ओटा मन्त्रालयलाई समेटेर १८ ओटा मन्त्रालय बनाएपछि पुनर्गठित मन्त्रालयहरूले साइनबोर्ड परिवर्तन गर्न थालेका हुन् । हालै जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावली, २०७४ अनुसार सम्बद्ध.....
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान अहिले बिहान सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाताहरु मतदान.....
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छिन् । नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री,.....
प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा.....
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्याललाई शपथ गराएकी हुन् । नेपालको संविधानअनुसार.....
नेकपा (एमाले) का तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली काँग्रेसका तर्फबाट नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उनीहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । राष्ट्रपति विद्यादेवी.....
नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सहिद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण.....
सत्तारुढ नेकपा (एमाले) स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब आठ घण्टा लगातार बसेको बैठकले पार्टीकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा.....
राष्ट्रिय विषयमा नेपालका राजनीतिक दलले पछिल्ला दिनमा गर्दै आएको राष्ट्रिय सहमति र सहकार्यको संस्कारलाई आत्मसात् गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा राष्ट्रियसभाको बैठकमा जोड दिइएको छ । सहमति र सहकार्यबाटै मुलुकका सामु रहेका ठूला ठूला समस्या समाधान भएको दृष्टान्त पेश गर्दै राष्ट्रियसभा.....