राजनीति


गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै नेविसंघद्धारा काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना

गुटबन्दी अन्त्य हुनुपर्ने भन्दै नेविसंघद्धारा काँग्रेस केन्द्रिय कार्यालयमा धर्ना

१३ फाल्गुन २०७४, आईतवार १७:१०

पछिल्लो समय नेपाली काग्रेसमा मौलाउँदै गएको गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार नेपाली काग्रेस केन्द्रित कार्यालयमा धर्ना दिएको छ । नेविसंघका कार्यकर्ताले गुटबन्दी अन्त्य गर्नुपर्ने र पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । काँग्रेस केन्द्रिय.....

ओलीद्वारा कर्मचारीमाथि अङ्कुश, विदेश भ्रमणमा रोक

ओलीद्वारा कर्मचारीमाथि अङ्कुश, विदेश भ्रमणमा रोक

११ फाल्गुन २०७४, शुक्रबार १५:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीको मनोमानी रोक्ने पहल थालेका छन् । सरकारले सरकारले निजामती कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाएको हो । सरकारी कार्यालय नै खाली हुने गरी विदेश भ्रमणमा निस्किएको भनेर सरकारको व्यापक आलोचना भइरहेका बेला प्रधानमन्त्रीले तत्काल विदेश भ्रमण रोक्न निर्देशन.....

मुलुक भ्रष्टाचारको दलदलमा

मुलुक भ्रष्टाचारको दलदलमा

११ फाल्गुन २०७४, शुक्रबार ११:१४

राजनीतिक नेतृत्वको भ्रष्ट मानसिकता, कर्मचारीको कमाइ खाने प्रवृत्तिले मुलुक भ्रष्टाचारको दलदलमा फसेको छ । निजी क्षेत्रको विचौलिया प्रयोग गरेर नीतिगत भ्रष्टाचार गरिरहेका छन् । ठूला भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षणले भ्रष्टाचार नघटेको हो । बिहीवार विशेष अदालतले नेपाल पर्यटन.....

‘इम्बोस्ड नम्बर प्लेट वितरण रोक’

‘इम्बोस्ड नम्बर प्लेट वितरण रोक’

१० फाल्गुन २०७४, बिहीबार १४:४६

सर्वाेच्च अदालतले तत्कालका लागि इम्बोस्ड नम्बर प्लेट वितरण रोक्न आदेश दिएको छ । पर्यटन व्यवसायी भारतकुमार बस्नेतले सरकारले नेपाली धर्मसंस्कृति तथा रीतिरिवाजलाई नै असर पर्ने गरी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट कार्यान्वनयमा ल्याएको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर.....

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

१० फाल्गुन २०७४, बिहीबार १२:२०

मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी रहेको र त्यसलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी.....

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण : मन्त्री पण्डित

स्वच्छ ऊर्जाको माध्यमबाट वातावरण संरक्षण : मन्त्री पण्डित

९ फाल्गुन २०७४, बुधबार १२:३३

सङ्घीय संरचनाअन्तर्गत नवीकरणीय ऊर्जा प्रवर्धनका साथै प्रविधि परिचालनका लागि विद्यमान ऐनकानुनमा परिमार्जन तथा नयाँ कानुनको तर्जुमा गरी आम जनताको पहुँचमा सुलभ, भरपर्दो ऊर्जाको पहुँच विस्तार गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाको.....

आलोपालो अध्यक्षता : दाहाल

आलोपालो अध्यक्षता : दाहाल

८ फाल्गुन २०७४, मंगलवार १४:२४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको अध्यक्षता केपी ओली र आफूले पालैपालो गर्ने बताएका छन् । भरतपुरमा मङ्गलबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी भइसकेको भन्दै.....

सरकारको निर्णयप्रति काङ्ग्रेसको विरोध

सरकारको निर्णयप्रति काङ्ग्रेसको विरोध

८ फाल्गुन २०७४, मंगलवार १३:३१

नेपाली काङ्ग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा काङ्ग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले.....

सेनाद्वारा बम निष्क्रिय

सेनाद्वारा बम निष्क्रिय

८ फाल्गुन २०७४, मंगलवार १२:००

बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा सोमबार राति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी सोरुमअगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हटकेसमा विस्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै भएको पुष्टि भएपछि तत्काल.....

एमाले र माओवादी एकताका लागि ७ बुँदे सहमति

एमाले र माओवादी एकताका लागि ७ बुँदे सहमति

७ फाल्गुन २०७४, सोमबार २३:५८

नेपालको दुई प्रमुख कम्युनिष्ट पार्टी एक हुने भएका छन् । निर्वाचनअघि पार्टी एकताको एजेण्डा बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्तत पार्टी एकता गर्नका लागि सहमती गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति.....