राजनीति


भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिनँ : प्रधानमन्त्री

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिनँ : प्रधानमन्त्री

१६ बैशाख २०७५, आईतवार १४:४६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन, सीप ज्ञान, उपलब्ध पूँजी, संरचनाहरुको अधिकतम उपयोग गरेर.....

प्रदेशसभामा प्रधानमन्त्रीकाे सम्बाेधन

प्रदेशसभामा प्रधानमन्त्रीकाे सम्बाेधन

१६ बैशाख २०७५, आईतवार १०:२३

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ५ को प्रदेशसभालाई सम्बोधन गर्दै छन् । प्रदेशसभामा गर्ने उनकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन.....

देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना : प्रचण्ड

देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना : प्रचण्ड

१३ बैशाख २०७५, बिहीबार १५:४६

पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताएका छन् । रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै.....

नेपाल टेलिकमको सिम वितरण गर्दा प्रचण्डको फोटो किन ?

नेपाल टेलिकमको सिम वितरण गर्दा प्रचण्डको फोटो किन ?

१३ बैशाख २०७५, बिहीबार ११:३३

नेपाल विद्याथी सङ्घले नेपाल टेलिकमको प्रिपेड सिमकार्ड वितरणमा त्रुटि रहेको भन्दै टेलिकमलाई ध्यानाकर्षण गराएको छ । नेविसङ्घका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा बुधबार टेलिकम पुगेका विद्यार्थीले टेलिकमले सेवा दुरुपयोग भएकोमा त्रुटि देखाएको हो । सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमले गत चार.....

विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

१३ बैशाख २०७५, बिहीबार १०:२८

प्रदेश १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्र । उनीहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत.....

सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित

सम्मेलन समितिको सभापतिमा नेपाल निर्वाचित

११ बैशाख २०७५, मंगलवार १४:५१

संयुक्त राष्ट्रसंघीय महासभाअन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्रसंघमा सोमबार भएको ध्वनिमतका आधारमा नेपाल यो वर्ष अर्थात् सन् २०१८ का लागि निर्वाचित भएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगले जनाएको छ । यसअघि एशिया प्रसान्त क्षेत्रका छ वटा.....

याेजना आयोग उपाध्यक्षमा कँडेल

याेजना आयोग उपाध्यक्षमा कँडेल

११ बैशाख २०७५, मंगलवार १२:५६

स्वर्णिम वाग्लेले राजीनामा दिएपछि लामो समयदेखि रिक्त राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. पुष्पराज कँडेल नियुक्त भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कँडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी आयोगको सदस्यमा कृष्णप्रसाद ओली, उषा झा, दिलबहादुर गुरुङ र रामकुमार.....

विधान विपरीतको निर्णय खारेज गर्न माग

विधान विपरीतको निर्णय खारेज गर्न माग

११ बैशाख २०७५, मंगलवार ११:०२

नेपाल विद्यार्थी सङ्घले केन्द्रीय समितिको बैठक बिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति.....

बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ

बम विस्फोट गराएको अभियोगमा दुई पक्राउ

१० बैशाख २०७५, सोमबार १५:०६

विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन.....

राष्ट्रपतिले गरिन् पशुपतिनाथमा विशेष पूजा

राष्ट्रपतिले गरिन् पशुपतिनाथमा विशेष पूजा

१० बैशाख २०७५, सोमबार १२:४६

दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा पाँच हजार १ सयको रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उनले पशुपति दर्शन विधिअनुसार.....