भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट प्रदेश २ का लागि १ सय करोड सहायता दिने घोषणा गरेका छन् । शुक्रबार जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मोदीले सहयोग घोषणा गरेका हुन् । उक्त सहयोग रकम नेपालको संघ र प्रदेश सरकारमार्फत विकास निर्माणका कार्यमा प्रयोग गरिने मोदीले.....
जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक सय २१ किलोका छुट्टाछुट्टै तीन ओटा माला माला लगाइदिएर स्वागत गरिएको छ । प्रदेशसभा २ सरकार, वीरगन्ज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घले १२१ किलाका छुट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । जनकपुरधाम उपमहानगरपलिका रङ्गभूमि बाह्रबिघाले.....
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका छन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल गरेका हुन् । सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने.....
पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक.....
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिङ्कर नाका खोल्न सङ्घीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश ७ को समृद्धिको ठू्लो आधार तिङ्कर नाका.....
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् । आज बिहान आफ्नै निवास खुलमलटारमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । अध्यक्ष दाहालले.....
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरुले भूउपयोगसम्बन्धी नीति बनाउनुपर्ने सुझाव दिएका छन् । सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास प्रणाली मुलुकको विकासको बाधक भएकाले त्यसलाई व्यवस्थित गर्न.....
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद.....
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भारतीय प्रधानमन्त्रीको जनकपुरधाम भ्रमणका दिन प्रधानमन्त्री केपी शर्मा.....
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आइतबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ । नेपालको सङ्घीय संसद्को निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती.....