राजनीति


ढिलाेगरी मन्त्रीहरूकाे सम्पत्ति सावर्जनिकः कुकुरदेखि पार्टीकाे गाडीसम्म

ढिलाेगरी मन्त्रीहरूकाे सम्पत्ति सावर्जनिकः कुकुरदेखि पार्टीकाे गाडीसम्म

९ जेष्ठ २०७५, बुधबार १८:२१

सरकार बनेको एक सय दिन पुग्नै लाग्दा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति सार्वजनिक भएसँगै विभिन्न मन्त्रीहरुलाई विगतको गतिविधिका आधारमा सामाजिक सञ्जालमा तीव्र आलोचना समेत सुरु भएको छ । अधिकांश मन्त्रीहरुले सम्पत्ति सबै श्रीमतीको नाममा.....

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु

९ जेष्ठ २०७५, बुधबार १७:०८

सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको बैठकमा आजदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टीका विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधीनताको विषयलाई प्राथमिकताका साथ अघि सारेकामा.....

मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

मलेसियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

९ जेष्ठ २०७५, बुधबार १३:०५

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक त्यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन् । उनलाई मङ्गलबार उक्त निकायमा उपस्थित गराइएको छ । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई मङ्गलबार उक्त निकायले उनीमाथि भ्रष्टाचार गरेको भन्ने विषयमा प्रश्न गरेको जनाइएको छ । राज्य मातहतको.....

बजेट छर्न खोजे केही काम हुँदैन

बजेट छर्न खोजे केही काम हुँदैन

६ जेष्ठ २०७५, आईतवार १२:००

२०७२ असोज ३ गते नेपालको संविधान घोषणा भएपछि मुलुक सङ्घीयतामा प्रवेश गरेको भनिए पनि प्रतिनिधिसभा, राष्ट्रियसभा, ७ ओटा प्रदेशसभा र ७ सय ५३ ओटा स्थानीय तहकै निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक सङ्घीयतामा प्रवेश गरेको हो । वास्तविक सङ्घीय बजेट पनि आगामी आर्थिक वर्षको नै हुनेछ । सङ्घीय सरकारले दिने अनुदान.....

एयर एसिया सञ्चालक फर्नान्डिजको दाबी विरुद्ध प्रहरीमा उजुरी

एयर एसिया सञ्चालक फर्नान्डिजको दाबी विरुद्ध प्रहरीमा उजुरी

२ जेष्ठ २०७५, बुधबार १३:५६

मलेसियन एभिएसन कमिसन (मेभकोम) ले एयर एसियाका सञ्चालक टोनी फर्नान्डिजका विरुद्ध पुलिसमा उजुरी गरेको छ । उनले मलेसियामा हालै भएको चुनावमा हजारौं मतदातालाई भोट हाल्नका लागि घर जान दिएको सस्तो टिकट रद्द गर्न मेभकोमले दबाव दिएको आरोप लगाएका थिए । कमिसनले एउटा टिप्पणीमा भनेको छ, ‘१२० अतिरिक्त उडानबाट २६ हजार.....

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा

१ जेष्ठ २०७५, मंगलवार १०:५३

सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते सङ्घीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना.....

प्रदेश ५ को बजेट अधिवेशन आजदेखि

प्रदेश ५ को बजेट अधिवेशन आजदेखि

३१ बैशाख २०७५, सोमबार १७:२५

प्रदेश ५ को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको सुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शङ्कर पोखरेललाई आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल.....

विगतका त्रुटिमा अल्झिएर बस्ने हो ?

विगतका त्रुटिमा अल्झिएर बस्ने हो ?

३० बैशाख २०७५, आईतवार १३:२५

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नेपालका लागि अति पीडादायी क्षण भएको भन्दै त्यसैमा अल्झेर बस्ने कि अघि बढ्ने भनेर सङ्घीय सांसदहरुलाई प्रश्न गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणबारे जानकारी दिँदै उनले हामी विगत सम्झेर त्यसैमा हराउने कि नयाँ परिवेशमा प्राप्त मौकालाई.....

‘नेपालीको हृदय सागरभन्दा गहिरो र स्वाभिमान सगरमाथाभन्दा उच्च’–भारतीय प्रधानमन्त्री मोदी

‘नेपालीको हृदय सागरभन्दा गहिरो र स्वाभिमान सगरमाथाभन्दा उच्च’–भारतीय प्रधानमन्त्री मोदी

२८ बैशाख २०७५, शुक्रबार १६:५२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन् । भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्.....

मोदीको स्वागतमा कालो ब्यानर राखेपछि विवेकशील साझामा प्रहरी हस्तक्षेप

मोदीको स्वागतमा कालो ब्यानर राखेपछि विवेकशील साझामा प्रहरी हस्तक्षेप

२८ बैशाख २०७५, शुक्रबार १६:०४

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालयमा राखेको ब्यानर प्रहरीले हटाएको छ । विवेकशील साझाले पार्टी कार्यालयमा राखेको कालो ब्यानरमा भनिएको छ ‘मोदीजी नेपालमा स्वागत छ । तर नाकाबन्दी बिर्सेका छैनौँ ।’ यही कालो ब्यानरको विषयलाई.....