रासस प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन। प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री.....
प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अनावश्यक विषयमा चासो देखाउने गरेको पनि जानकारी दिए । सांसद प्रभु.....
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि माग गरेका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा भाग लिँदै नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ–उनबीच ऐतिहासिक भेटघाट सकिएको छ । दुवै नेताले एउटा सहमतिमा हस्ताक्षर गरेका छन् । अमेरिकाले उत्तर कोरियाको सुरक्षाको ग्यारन्टी लिएको छ र किमले पूर्ण परमाणु निसस्त्रीकरण गर्न सहमत भएका छन् । दुवै नेताको ऐतिहासिक भेटमा भएका मुख्य मुख्य बुँदा.....
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतीक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उनीहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी.....
सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्काे सूचना नभएसम्म स्थगित भएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा.....
खर्च विवरणरण सार्वजनिक नगराएपछि संघीय संसदको प्रतिनिधी सभाको आजको बैठक स्थगित भएको छ । बजेट विनियोजन विधेयक २०७५ अन्र्तगतको विभिन्न मन्त्रालयका विविध शिर्षकमा हुने खर्च विवरण संसद समक्ष नबुझाइएपछि बैठक स्थगित भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा.....
बागलुङको जैमिनि नगरपालिका ७ जैदीका एक वडा सदस्यले नगरपालिकाबाट प्राप्त भत्ता विद्यार्थीलाई सहयोग गरेका छन् । वडा सदस्य केन्द्र रसाइलीले जैदीको बझिनीमा अवस्थित जनता बाल साक्षरता प्राविका विद्यार्थीलाई एक वर्षको लागि पुग्ने शैक्षिक सामग्री सहयोग गरेका थिए । जैमिनि नगरपालिकाबाट एक वर्षसम्म पाएको भत्तामा.....
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य विवरण हेर्दा उपलब्धिमूलक नभएको बताएका छन् । वन, वातावरण श्रमिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले सरकारले सङ्घीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै.....
आर्थिक वर्ष २०७५–७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदले आगामी आवको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको.....