राजनीति


घाइतेको उद्धार – पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउन सुझाव

घाइतेको उद्धार – पुनःस्थापनाका लागि छुट्टै ऐन बनाउन सुझाव

२० जेष्ठ २०७५, आईतवार १६:४७

प्रदेश ३ प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेश आन्तरिक कोष सञ्चालनसम्बन्धी विधेयक, २०७५ माथिको सैद्धान्तिक पक्षमा छलफलका लागि प्रस्ताव टेबुल गरेका छन् । सो बैठकमा भाग लिँदै प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, मीना ज्ञवाली, न्हुछेलाल श्रेष्ठ, भावना.....

न्युट्रल गियरमा देश

न्युट्रल गियरमा देश

१९ जेष्ठ २०७५, शनिबार १०:००

मुलुक सही दिशातर्फ हिँड्न थालेको अधिकांश नागरिकले महसुस गरेका छन् । बितेको वर्ष अर्थात् २०७४ विभिन्न कारणले युगान्तकारी अवधि हुन पुग्यो । यही साल स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाका निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । २०७२ सालमा जारी भएको देशको नयाँ संविधानप्रति तीव्र असन्तुष्टि राख्ने राजनीतिक दलहरुले.....

फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

फरार अभियुक्त एसएसपी श्याम खत्रीद्वारा आत्मसमर्पण

१७ जेष्ठ २०७५, बिहीबार १२:४६

सुन तस्करी प्रकरणमा मुछिएका फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका उनको खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युजन नोटिससमेत जारी भएको थियो । प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’ ले खत्री.....

आचार्य श्रीनिवास पुर्पक्षका लागि थुनामा

आचार्य श्रीनिवास पुर्पक्षका लागि थुनामा

१७ जेष्ठ २०७५, बिहीबार १२:३३

विराटनगर : मुलुकमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्न आफैँलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास (दिनेशप्रसाद पण्डित)लाई बुधबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम.....

गणतन्त्र दिवस समारोह : फाेटाे फिचर

गणतन्त्र दिवस समारोह : फाेटाे फिचर

१५ जेष्ठ २०७५, मंगलवार १२:५९

.....

एसियाका कम्युनिस्ट पार्टीका नेता काठमाडौं आउँदै

एसियाका कम्युनिस्ट पार्टीका नेता काठमाडौं आउँदै

१४ जेष्ठ २०७५, सोमबार १४:५१

एसियाका कम्युनिस्ट पार्टीका नेता काठमाडौंमा आउने भएका छन् । कार्ल माक्र्सको दोस्रो शतवार्षिकीका अवसरमा उनीहरु काठमाडौंमा भेला हुने भएका हुन् । कार्ल माक्र्स द्विशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा एक दर्जनभन्दा बढी देशका कम्युनिस्ट नेता काठमाडौं आउन लागेका हुन् । उक्त सम्मेलन.....

दुई मन्त्रालय पाउने भएपछि फोरम सरकारमा जाने

दुई मन्त्रालय पाउने भएपछि फोरम सरकारमा जाने

१४ जेष्ठ २०७५, सोमबार १२:४०

सङ्घीय समाजवादी फोरम दुई मन्त्रालय पाउने भएपछि सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी र सङ्घीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने भएको हो । बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा.....

प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ सुरु

प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ सुरु

१३ जेष्ठ २०७५, आईतवार १२:४७

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहेका छन् । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म.....

मर्केल र ली इरान आणविक सम्झौता, खुला व्यापारको पक्षमा

मर्केल र ली इरान आणविक सम्झौता, खुला व्यापारको पक्षमा

११ जेष्ठ २०७५, शुक्रबार ११:४०

जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खचियाङले इरान आणविक सम्झौताको पक्षमा धारणा राखेका छन् । चीन भ्रमणमा रहेकी मर्केलसँगको कुराकानीमा इरान आणविक सम्झौताको भङ्ग भएमा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने प्रयाससमेत प्रभावित हुनसक्नेतर्फ चिनियाँ प्रधानमन्त्री ली खचियाङले सङ्केत.....

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

१० जेष्ठ २०७५, बिहीबार ११:४७

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ । यही सोमबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सभामुख र राष्ट्रियसभाका अध्यक्षमाथि सम्मान गरिएन भनेर गरिएको प्रचार गलत.....