निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ । राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ । नेपालको संविधानमा सङ्घीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक.....
अकुत सम्पत्ति कमाएको आरोपमा अनुसन्धानको घेरामा आएका पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाउने भएको छ । पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानविन गरेको अख्तियारले अर्यालको मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको अख्तियार.....
प्रदेश नं ४ को ऐतिहासिक प्रथम प्रदेशसभा बैठक आज यहाँ सुरु भएको छ । नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभा कक्षमा ११ः०२ बजे जनाउ घण्टी बजेसँगै प्रदेशसभाका सदस्य बैठकस्थल प्रवेश गरिसकेका छन् । बैठकको प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले अध्यक्षता गरिरहेका छन् । आजको बैठकमा संसदीय परम्पराअनुसार.....
भारतले नेपालको दु्रत आर्थिक उन्नयन र समग्र विकासका लागि नेपाल सरकारले निर्धारण गरेका प्राथमिकतानुरुप पारस्परिक लाभका क्षेत्रमा सहकार्य गर्ने बताएको छ । भारतका वैदेशिक मामिलामन्त्री सुष्मा स्वराजले प्रजातान्त्रिक रुपमा निर्वाचित नेपालको राजनीतिक नेतृत्व वर्गलाई आफ्नो हालैको नेपाल भ्रमणपछि त्यस्तो.....
प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदै छ । प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रूपमा तयार गरिएको छ । सँगै रहेको भवनमा भने सचिवालय स्थापना गरी काम सञ्चालन थालिएको छ । बैठकका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका.....
हेटौँडा : प्रदेश नं ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन जिल्ला समन्वय समिति मकवानपुरको नयाँ भवनमा स्थापना गरिएको छ । सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवमा नियुक्त गरेका रेश्मीराज पाण्डेले आजै पदवहाली गरे । पद बहालीपछि आयोजित कार्यक्रममा उनले प्रदेश.....
भारतकी विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा केही बेरअघि विशेष विमानबाट यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र.....
प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको आजको पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, २०७४ को ६ (१) बमोजिम सचिवालयका सचिव डा रोजनाथ पाण्डेद्वारा जारी सूचनामा यही माघ १० गते बिहान १० देखि १०ः३० बजेसम्म प्रदेशसभाका कुनै.....
प्रदेश नं ३ को पहिलो ऐतिहासिक प्रदेशसभाको बैठक हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा सुरु भएको छ । दिउँसो १ बजेका लागि आह्वान भएको बैठकस्थलमा सुरक्षा जाँच गरी प्रवेशको व्यवस्था मिलाइएको छ भने तोकिएका र प्रवेश पास लिएका व्यक्तिलाई मात्र प्रवेश दिइएको छ । प्रदेशसभाको पहिलो बैठक भएकाले तयारी र.....
यूएस जियोलोजिकल डिपार्टमेन्टका अनुसार अफगानिस्तानमा आज बुधबार दिउसो ६.१ रेक्टर स्केलको भूइँचालो गएको छ । यसको केन्द्र अफगानिस्तानको हिंदूकुश क्षेत्रमा पृथ्वीमुनि लगभग १९० किलोमिटर थियो । पाकिस्तानी मिडियाअनुसार पाकिस्तानको बलुचिस्तानमा भूकम्पका कारण एक जनाको मृत्यु भएको र कैयौं व्यक्ति घाइते भएका.....