राजनीति


राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

५ माघ २०७४, शुक्रबार १०:४५

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ । हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो । काँग्रेसले वाम गठबन्धनबाहेकका.....

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुन सक्छ : ओली

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुन सक्छ : ओली

४ माघ २०७४, बिहीबार १४:३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हु न सक्ने बताएका छन् । आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई थाइल्यान्डको राजधानी बैङ्ककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए.....

काठमाडौँका १ सय ५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

काठमाडौँका १ सय ५२ उम्मेदवारले चुनावी खर्च विवरण बुझाए

३ माघ २०७४, बुधबार १५:४६

काठमाडौंका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५२ उम्मेदवारले खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ३९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । प्रतिनिधिसभातर्फ ६१ र प्रदेशसभातर्फ ९१.....

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

नेमकिपाको २८औँ केन्द्रीय परिषद् सम्पन्न

२८ पुष २०७४, शुक्रबार ११:५०

नेपाल मजदुर किसान पार्टीको २८औँ केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । परिषद्ले पेट्रोलियम पदार्थको मूल्य.....

प्रधानन्यायाधीश विरुद्ध अनसन बसेपछि गोविन्द केसी पक्राउ

प्रधानन्यायाधीश विरुद्ध अनसन बसेपछि गोविन्द केसी पक्राउ

२४ पुष २०७४, सोमबार २०:५४

सर्वोच्च अदालतको निर्देशनपछि भ्रष्टाचार विरुद्धका अभियन्ता त्रिविवि शिक्षण अस्पतालका डा.गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीले अदालत र प्रधानन्यायाधीशको मानहानी हुने अभिव्यक्ति दिएको आरोपमा अदालतको निर्देशनपछि प्रहरीले सोमबार साँझ टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको हो । एसपी रामदत्त.....

कृष्ण पहाडीले दिए विप्लव र  सीके राउतलाई चेतावनी

कृष्ण पहाडीले दिए विप्लव र सीके राउतलाई चेतावनी

२३ पुष २०७४, आईतवार १५:३४

मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता कृष्ण पहाडीले आपूmमाथि विभिन्न धम्कीपूर्ण अभिव्यक्तिहरु दिने व्यक्ति तथा संस्थाहरुलाई चेतावनी दिएका छन् । ‘ओछ्यानमुनि बम पड्काउने लगायतका आक्रोशबारे नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा २०७४ पुस २० गते लिखित धारणा तथा घृणा र विखण्डनको.....

चुनाव हारे पनि कांग्रेसले राजनीति हारेको छैन–गगन

चुनाव हारे पनि कांग्रेसले राजनीति हारेको छैन–गगन

१५ पुष २०७४, शनिबार १६:३४

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीले चुनाव हारे पनि राजनीति नहारेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ३ ले राजधानीमा शनिवार ४३ औं राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली कांग्रेस पूर्नजागरण बहस’ कार्यक्रममा थापाले यस्तो धारणा राखेका हुन् । ‘अन्य दलले.....

राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

१४ पुष २०७४, शुक्रबार १२:०२

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेलगत्तै राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राजनीतिक दलबीचमा.....

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

१३ पुष २०७४, बिहीबार १२:१३

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । भेटवार्तामा राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा छलफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट प्राप्त ताजा जनादेश बमोजिम.....

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

१० पुष २०७४, सोमबार १२:२०

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी सहिद सुनिल स्मृति गाउँपालिका.....