राजनीति


दोस्रो चरणको निर्वाचनका लागि ६७ प्रतिशत मत खस्यो

दोस्रो चरणको निर्वाचनका लागि ६७ प्रतिशत मत खस्यो

२१ मंसिर २०७४, बिहीबार १८:३७

दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते सम्पन्न भएको थियो ।  निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा ४५ जिल्लाका ७ हजार ७ सय ५२ मतदान स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा मतदान भएको हो । बिहान ७ बजेदेखि.....

जनता आर्थिक समृद्धि र विकास चाहन्छन् : चौधरी

जनता आर्थिक समृद्धि र विकास चाहन्छन् : चौधरी

२१ मंसिर २०७४, बिहीबार १३:५७

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नवलपुरको देवचुली नगरपालिकाको वडा नम्बर २ मा रहेको दिव्य युवा क्लब मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा तर्फका समानुपातिक सदस्यका उम्मेद्वार समेत रहेका चौधरीले मतदानपछि पत्रकारसँग कुरा गर्दै आर्थिक समृद्धि र विकासको.....

मतदानमा व्यवसायीहरु  (तस्विरहरु)

मतदानमा व्यवसायीहरु (तस्विरहरु)

२१ मंसिर २०७४, बिहीबार १३:२०

बिहिबार भएको दोस्रो चरणको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा उद्योगी व्यवसायीले विभिन्न मतदान केन्द्रबाट आफ्नो भोट खसालेका छन् । उद्योगी विनोद चौधरीले नवलपुर, उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपती मुराराका, महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल र सदस्य कृष्ण दुलालले.....

सुरु भयाे ४५ जिल्लामा मतदान

सुरु भयाे ४५ जिल्लामा मतदान

२१ मंसिर २०७४, बिहीबार ०७:०५

देशका पहाडी र मधेसका ४५ जिल्लामा मतदान सुरु भएकाे छ । केही जिल्लामा चिसाे भएकाले ताेकिएकाे समयमै सुरु गर्न नसकिए पनि धेरै जसाे जिल्लामा मतदान सुरु भईसकेकाे निर्वाचन अायाेगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ४५ जिल्लाका प्रतिनिधिसभाको १२८ र प्रदेशसभाको २५६ वटा निर्वाचन क्षेत्रमा मतदान हुन लागेको.....

कांग्रेसलाई बहुमत नदिए पाँच वर्ष खेर जानेछ : विनोद चौधरी

कांग्रेसलाई बहुमत नदिए पाँच वर्ष खेर जानेछ : विनोद चौधरी

१८ मंसिर २०७४, सोमबार १६:५३

नेपाली काङ्ग्रेसका नेता एवम् उद्योगपति विनोद चौधरीले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्दै समृद्ध नेपाल निर्माणका लागि नेपाली काङ्ग्रेसलाई मतदान गर्न मतदाताहरुलाई अपिल गरेका छन् । मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवम् सामाजिक.....

गगन थापामाथि बम प्रहार, थापासहित ८ घाइते, नामसहित

गगन थापामाथि बम प्रहार, थापासहित ८ घाइते, नामसहित

१८ मंसिर २०७४, सोमबार १२:५६

नेपाली काङ्ग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापामाथि काठमाडौंको बुढानीलकण्ठमा अज्ञात समूहले बम प्रहार गरेको छ । चुनावी कार्यक्रममा घरदैलो गरिरहेका थापालाई लक्ष्य गरेर बम प्रहार हुँदा थापासहित ८ जना घाइते भएका छन् । घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार.....

अर्बपति विनोद चौधरी देश दौडाहमा

अर्बपति विनोद चौधरी देश दौडाहमा

१७ मंसिर २०७४, आईतवार २०:१२

चुनावी मिति नजिकिँदै गर्दा उद्योगपति विनोद चौधरीको व्यस्तता निकै बढेको छ । चौधरी आइतबार एकै दिन परासीको बुद्धचोक तथा नवलपुरको कावासोतीमा आयोजित कार्यक्रममा सहभागी भए भने नवलपुरकै दलदलेमा घरदैलो अभियानमा पनि जुटे । कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभाका लागि त्यस क्षेत्रका उम्मेद्वार डा. सशांक कोइरालासँगै.....

आर्थिक समृद्धिका लागि गगनको खाका

आर्थिक समृद्धिका लागि गगनको खाका

१६ मंसिर २०७४, शनिबार १७:०५

काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधी सभा सदस्य उम्मेदवार गगन थापाले मुलुकको आर्थिक सम्वृद्धिको लागि नयाँ खाका सार्वजनिक गरेका छन् । थापाले समृद्धि, लगानी मैत्री वातावरण र रोजगारीको सृजना गरेर हरेक दिन १५ सय भन्दा बढि युवालाई विदेश जान रोक्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । लगानीको वातावरण सृजना.....

no-image

‘हत्या हिंसामा विश्वास नगर्ने एउटा मात्रै पाटी नेपाली काङ्गेस’

१३ मंसिर २०७४, बुधबार १७:२९

प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस मात्रै हत्या हिंसालाई निर्मूल पार्न लागेको बताएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दैै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । ‘लोकतान्त्रिक शासन पद्धतीमा विश्वास.....

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना: चौधरी

विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना: चौधरी

१२ मंसिर २०७४, मंगलवार २०:१९

नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् । कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे.....