राजनीति


राष्ट्रपतिलाई एउटै गाडी किन्न १८ कराेड खर्च हुन्न, सञ्चार मन्त्री बास्काेटा

राष्ट्रपतिलाई एउटै गाडी किन्न १८ कराेड खर्च हुन्न, सञ्चार मन्त्री बास्काेटा

६ मंसिर २०७५, बिहीबार १६:३८

राष्ट्रपति बिद्यादेवी भण्डारीका लागि १८ कराेड रूपैयाँकाे गाडी किन्ने खवर गलत भएको ससूचना तथा सञ्चारमन्त्री गाेकुल बास्काेटाले जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयमा हाल भएको गाडी पुरानो भएको कारण नयाँ गाडी किन्न लागिएको भएपनि एउटै गाडीको मूल्य भने १८ करोड नहुने बताए । १८ करोडभित्र अाधादर्जन गाडी.....

निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

निर्मला प्रकरणमा सरकार गम्भीर भएन : गगन थापा

५ मंसिर २०७५, बुधबार १२:५३

नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रनिनिधिसभा सदस्यसमेत रहेका.....

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

४ मंसिर २०७५, मंगलवार १६:४७

सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने.....

गृहमन्त्री बादल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

गृहमन्त्री बादल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

४ मंसिर २०७५, मंगलवार १६:२२

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि फ्रान्सका राजदूत फन्सोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति.....

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग कतारमा वार्ता

३ मंसिर २०७५, सोमबार १२:३१

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरुसँग.....

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

२ मंसिर २०७५, आईतवार १८:३५

गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई कसरी अघि बढाउने.....

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

लोकतन्त्र र सङ्घीयताको रक्षा गर्न जरुरी

२ मंसिर २०७५, आईतवार १६:१९

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले सरकारले लोकतन्त्रका खम्बाहरूमाथि आक्रमण गरिरहको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेसको राजनीतिक प्रस्ताव मस्यौदा सम्बन्धमा राय–सुझाव सङ्कलनका लागि आज यहाँ आयोजित प्रदेश २ स्तरीय कार्यशाला गोष्ठीमा उनले सो आरोप लगाएका हुन् । हिंसा, बलात्कार,.....

सशस्त्रको प्रवक्तामा डीआर्इजी श्रेष्ठ

सशस्त्रको प्रवक्तामा डीआर्इजी श्रेष्ठ

२ मंसिर २०७५, आईतवार १५:२२

सशस्त्र प्रहरी बल मुख्यालयले प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुरजकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका गतिविधि तथा सङ्गठनबाट सम्पादित जनसरोकारका विषयहरुलाई जानकारी गराउन डीआईजी श्रेष्ठलाई प्रवक्ता तोकिएको मुख्यालयले.....

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

चिकित्सा विधेयक पहिलो कार्यसूचीमा

२ मंसिर २०७५, आईतवार १४:१९

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने.....

no-image

नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

२ मंसिर २०७५, आईतवार १३:२९

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेविसङ्घको वर्तमान.....