राजनीति


काङ्ग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

काङ्ग्रेस महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

२८ मंसिर २०७५, शुक्रबार १२:४४

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं.....

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

२८ मंसिर २०७५, शुक्रबार १०:१६

सोल : उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्नेबारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् । दुई देशको सीमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा दुई देशले मंगलबार सहमति गरेको अधिकारीहरुले जनाएका छन् । दुई देशबीचमा रेल र सडक सञ्जाल जोड्नका लागि प्रक्रिया अगाडि बढाउन सम्मेलन आयोजना.....

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिस

२७ मंसिर २०७५, बिहीबार १०:२७

काठमाडौं : प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । बिहीबार बिहान बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा राणालाई सिफारिस गरिएको परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले जानकारी दिए । न्याय परिषद्ले सर्वेच्चका वरिष्ठतम न्यायाधीश दीपक.....

प्रदेश ३ को राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

प्रदेश ३ को राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल

२६ मंसिर २०७५, बुधबार १५:५०

काठमाडौ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको राजधानी हेटौंडामै रहने बताएका छन् । उनले पुसभित्रै प्रदेशको नामकरण पनि सकिने बताए । बुधबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै मुख्यमन्त्री पौडेलले पुसभित्रै प्रदेश ३ को नामकरण सक्ने दाबी गरेका छन् । अहिले राजधानी तलमाथि गरियो.....

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ– युरोपेली अदालत

बेलायत पुनः युरोपेली युनियनमा आबद्ध हुन सक्दछ– युरोपेली अदालत

२४ मंसिर २०७५, सोमबार १७:२९

ब्रसेल्स : युरोपेली युनियनको एक उच्च अदालतले बेलायतले युरोपेली युनियनबाट बहिर्गमन (ब्रेक्जिट) को निर्णयमा पुनर्विचार गर्न र युनियनमा पूर्ववत रुपमा रहन सक्ने फैसला गरेको छ । उक्त आदेशसँगै युरोपेली युनियनमा रहन चाहने मानिसलाई बहसका निम्ति एउटा राहत दिएको छ । युरोपेली न्यायिक अदालतले सोमबार दिएको आदेशमा.....

हुवावे कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

हुवावे कम्पनीका उच्च अधिकारी क्यानाडामा पक्राउ, चीनको विरोध

२० मंसिर २०७५, बिहीबार १५:२३

ओट्टावा : चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ.....

युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री ओलीलार्इ दियो १ करोड १२ लाख पुरस्कार

युनिभर्सल पिस फाउण्डेसनले प्रधानमन्त्री ओलीलार्इ दियो १ करोड १२ लाख पुरस्कार

१६ मंसिर २०७५, आईतवार २०:३३

काठमाडौ । युनिभर्सल पिस फाउण्डेसन (युपिएफ) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।आईतबार राजधानीमा सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट.....

फर्किइन् सू ची

फर्किइन् सू ची

१६ मंसिर २०७५, आईतवार १३:१९

एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू ची आज स्वदेश फर्किएकी छन् । नेत्री सू चीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा.....

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शनिबार सपथ, बजार संशकित

१४ मंसिर २०७५, शुक्रबार १४:५८

मेक्सिको सिटी : मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस मानुएल लोपेज ओब्राडोरले शनिबार सपथ ग्रहण गर्ने भएका छन् । भ्रष्टाचार, अपराध र गरिबीबाट आक्रान्त मेक्सिकोलाई समुन्नत राष्ट्रका रुपमा अघि बढाउने ओब्राडोरको योजना छ । “आम्लो” उपनामबाट चिनिने ओब्राडोरले गत जुलाईमा छ वर्षे कार्यकालका लागि भएको राष्ट्रपतीय.....

प्रधानमन्त्री ओली र सु कीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र सु कीबीच भेटवार्ता

१४ मंसिर २०७५, शुक्रबार १३:१७

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्माकी स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गरेका छन् । सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य.....