राजनीति


अमेरिकी राष्ट्रपति अकस्मात इराक

अमेरिकी राष्ट्रपति अकस्मात इराक

१२ पुष २०७५, बिहीबार १६:१३

अल असाद एर बेस, इराक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक इराक पुगेका हुन् । उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र.....

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

१२ पुष २०७५, बिहीबार १५:४२

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताएका छन् । मकवानपुरको हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश नं ३ को सरकारले.....

विकास समितिमा सांसदको प्रश्न– सीएमसी आफैं भाग्यो कि भगाइयो ?

विकास समितिमा सांसदको प्रश्न– सीएमसी आफैं भाग्यो कि भगाइयो ?

१२ पुष २०७५, बिहीबार १२:५०

संसदअन्तर्गत बिहीबार बसेकाे विकास समिति बैठकमा सासंद टोपबहादुर रायमाझीले मेलम्चीको ठेकेदार सीएमसी आफ्नै कारणले भाग्न खोजेको हो कि सरकारी कर्मचारीले भाग्न बाध्य पारेका हुन् भन्ने जिज्ञासा राखेका छन् । ‘कम्पनी पैसा लिएर भाग्न लागेको कि पैसा नभएरै भाग्न बाध्य पारिएको हो’, उनले भने । झुटा र गलत प्रचारले.....

सरकारलाई कसैको रोकतोक छैन : नेता पौडेल

सरकारलाई कसैको रोकतोक छैन : नेता पौडेल

१० पुष २०७५, मंगलवार १६:३६

काभ्रेपलाञ्चोक : नेपाल काङ्गे्सका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् । बनेपामा एक कार्यक्रममा बाेल्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताए । उनले भने, “दुई तिहाईको सरकार छ, उसलाई यो अवसर.....

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

४ पुष २०७५, बुधबार १०:५९

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जमाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् । ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक.....

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

३ पुष २०७५, मंगलवार १४:०५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर पोखरेल, सत्यनारायण मण्डल, सोमनाथ प्यासी र पृथ्वीसुब्बा गुरुङले राजनीतिक.....

पदाधिकारी विवादले महासमिति बैठक ओझेलमा

पदाधिकारी विवादले महासमिति बैठक ओझेलमा

३ पुष २०७५, मंगलवार १३:५८

नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा सहमति.....

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुष २०७५, सोमबार १४:२०

सोल :  उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर.....

उद्योगी चौधरी र योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले महासमिति सदस्य

उद्योगी चौधरी र योजना आयोगका पूर्वउपाध्यक्ष वाग्ले महासमिति सदस्य

१ पुष २०७५, आईतवार १७:५०

काठमाडौं : नेपाली कांग्रेसको महासमिति सदस्यमा उद्योगी एवम् सांसद विनोद चौधरी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले महासमिति सदस्यमा मनोनीत भएका छन् । उनीहरुलाई सभापति शेरबहादुर देउवाले महासमिति सदस्यमा मनोनीत गरेका हुन् । पार्टी सभापतिले महासमिति बैठकमा सहभागी हुन १० जना मनोनीत.....

महासमिति बैठकको बन्द सत्र सुरु

महासमिति बैठकको बन्द सत्र सुरु

१ पुष २०७५, आईतवार १२:०६

नेपाली काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र बिहानदेखि सुरु भएको छ । बन्द सत्रमा महामन्त्री डा. शशाङ्क कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेस गरेका छन् । तीन वटै प्रस्तावमाथि आज छलफल हुनेछ.....