राजनीति


नेविसङ्घको १२ औं महाधिवेशन पुस २८ देखि काठमाडौंमा

नेविसङ्घको १२ औं महाधिवेशन पुस २८ देखि काठमाडौंमा

११ मंसिर २०७५, मंगलवार १५:५५

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को १२औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ । नेविसंघ केन्द्रिय कार्यसमितिको मंगलबार काठमाडौंमा बसेको आकस्मिक बैठकले १२औं महाधिवेशनको मितिसहितको कार्यतालिका तय गरेको हो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति.....

भीमबहादुर तामाङ स्मृतिमा भलिबल प्रतियोगिता

भीमबहादुर तामाङ स्मृतिमा भलिबल प्रतियोगिता

१० मंसिर २०७५, सोमबार १७:४७

नेपाली काग्रेसका नेता एवम् आदर्श पुरुष भीमबहादुर तामाङको स्मृतीमा उनको जन्मस्थल झुलेमा अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । तामाङको छैटौं वार्षिक स्मृतिका अवसरमा भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको आयोजना र तामाकोसी गाउँपालिका २ को सहआयोजनामा अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल आयोजना.....

नेकपाको बैठक भोलिसम्मका लागि सर्यो

नेकपाको बैठक भोलिसम्मका लागि सर्यो

१० मंसिर २०७५, सोमबार १७:२२

काठमाडौँ : नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । आज बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । बैठक मङ्गलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आजको बैठकमा प्रदेश.....

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : थापा

काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर : थापा

१० मंसिर २०७५, सोमबार १४:३१

नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने बताए । चुनावमा.....

काङ्ग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

काङ्ग्रेस कार्यालयमा नेविसङ्घको धर्ना

९ मंसिर २०७५, आईतवार १३:५२

नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो । पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई.....

वाद भर्सेज व्यवहार

वाद भर्सेज व्यवहार

८ मंसिर २०७५, शनिबार ११:००

जननेता स्व. मदन भण्डारीले २०४८ सालको आम निर्वाचनमा चाबहिल चोकको सभालाई सम्बोधन गर्दै तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै भनेका थिए, ‘आऊ, श्रीपेच फुकालेर चुनावमा लड्न । म तयार छु महाराज ! हात नलम्काइबक्सियोस् ! आँखा नचम्काइबक्सियोस् ! आफ्ना सन्डमुसन्डहरुलाई नचलाइबक्सियोस् ! यदि सन्डमुसन्डहरुलाई नै.....

वाइडबडीको डकुमेन्ट माग्दा जोक लाग्यो कंसाकारलाई, रावलले थर्काएपछि माफी मागे

वाइडबडीको डकुमेन्ट माग्दा जोक लाग्यो कंसाकारलाई, रावलले थर्काएपछि माफी मागे

७ मंसिर २०७५, शुक्रबार १८:३३

नेपाल वायु सेवा निगमले भित्र्याएको दुई ओटा वाइडबडी विमान खरिदको विषयमा शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष, महाप्रबन्धकलगायत सरोकारवाला निकायहरुलाई छलफलका लागि बोलाएको थियो । बैठक सुरु भएलगत्तै पर्यटनमन्त्री.....

नेविसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात, गंगालालमा सफल अप्रेसन 

नेविसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात, गंगालालमा सफल अप्रेसन 

७ मंसिर २०७५, शुक्रबार १०:५९

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ । घरमै रहेका बेला उनलाई बिहान ९ बजेतिर अचानक हृदयघात भएपछि उनलाई गंगालाल हस्पिटल बासवारीमा उपचारका लागी भर्ना गरिएको थियो । नेबिसंघका नेता अर्बत खड्काकाअनुसार अप्रेसनपछि उनी यतिबेला खतरामुक्त रहेका छन् । उनको अहिले.....

मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

मन्त्रालयका कामकारवाही थप प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

६ मंसिर २०७५, बिहीबार १९:०३

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत निकायका कामकारवाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बिहीबार आयोजित कार्यक्रममा मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६को प्रथम चौमासिक समिक्षा बैठकमा गृहमन्त्री थापाले मन्त्रालयका कामकारवाही सन्तोषजनक रहे पनि यसलाई थप प्रभावकारी बनाउन आवश्यक.....

सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलिने, समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र खोलिने, समपूरक र विशेष अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

६ मंसिर २०७५, बिहीबार १८:०७

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने भएको छ । मङ्सिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले देशभरका सात सय ५३ ओटै वडामा रोजगार सेवा केन्द्र स्थापनाका लागि स्वीकृत दिएको हो । बिहीबार मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले.....