काठमाडौं : नेपाल वायुसेवा निगम (एनएसी)का महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मोसो दल्ने एक युवक पक्राउ परेका छन् । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा सङ्गठनको सचिवालय सदस्य ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताव सिंहले.....
वासिङ्टन : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताएका छन् । उनले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता.....
काठमाडौं : चन्दा आतङ्क मच्चाएको अभियोगले प्रहरीले नेत्रविक्रम चन्द विप्लवका तीन नेतालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार राजधानीमा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका–७ घर भएका ३१ वर्षीय लोकेन्द्रराज थापा, ३७ वर्षीय केशवबहादुर.....
काठमाडौं : नेपाल वायुसेवा निगमले ल्याएका दुई वटा वाइडबडी खरिदमा भएको अनियमितताको विषयमा सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदन परिमार्जन गर्ने भएको छ । शुक्रबार बसेको लेखासमितिमा अधिकांश सदस्यले उपसमितिले बनाएको प्रतिवेदन पूर्वाग्राही ढङ्गबाट आएको भन्दै परिमार्जनका लागि आवाज उठाएका थिए । समितिका.....
वासिङटन : संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे कटु आलोचक मानिन्छिन् । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी.....
काठमाडौं : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सर्वसम्मत चयन भएका छन् । संसदीय सुनुवाइ विशेष समितिको छलफलले प्रधानन्यायाधीशमा प्रस्तावित उनलाई मंगलबार सर्वसम्मत चयन गरेको हो । प्रधानन्यायाधीशमा राणा चुनिएको जानकारी आजै राष्ट्रपति कार्यालयमा दिइनेछ । संसदीय सुनुवाइ समितिबाट.....
काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाएका छन् । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए । पूर्वप्रधानमन्त्री.....
गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन आज सम्पन्न बैठकले पारित गरेको हो । गत मङ्सिर २९ गते शुरु भएको सो बैठकमा पार्टी.....
राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे । उहाँले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास.....
सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि.....