राजनीति


प्रतिपक्षीको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

प्रतिपक्षीको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

११ माघ २०७५, शुक्रबार १४:४२

संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षीको अवरोधबीच बहुचर्चित चिकित्सा शिक्षा विधेयक पारित गरेको छ । कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । र पोखरेलले टेबल गरेको विधेयकलाई सत्ता पक्षीय बहुमत.....

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सेनाको समर्थन

११ माघ २०७५, शुक्रबार १४:१९

काराकास । भेनेजुएलाको शक्तिशाली सेनाले बिहीबार राष्ट्रपति निकोलास मदुरोलाई पूर्ण समर्थन गरेको जनाएको छ । अमेरिका समर्थित विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गरिरहेका छन् । देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको मृत्यु.....

काङ्ग्रेस बैठक आज

काङ्ग्रेस बैठक आज

१० माघ २०७५, बिहीबार १२:११

काठमाडौं ः मुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले.....

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१० माघ २०७५, बिहीबार १०:३६

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पार्टी कार्यालय सानेपामा बस्दै छ । आज बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । पार्टीको.....

तीन राजदूत अनुमोदित

तीन राजदूत अनुमोदित

८ माघ २०७५, मंगलवार १६:४५

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा.....

मर्यादाक्रममा अख्तियारको असन्तुष्टि

मर्यादाक्रममा अख्तियारको असन्तुष्टि

७ माघ २०७५, सोमबार १७:०२

काठमाडौं । सरकारले परिमार्जन गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असन्तुष्टि व्यक्त गरेको छ ।आयोगको सोमबार बसेको बैठकले संवैधानिक निकायका आयुक्त एवम् सदस्यहरुको मर्यादाक्रम संवैधानिक प्रमुखहरुको लगत्तै राख्ने व्यवस्था गर्न सुझाव दिएको छ । आयोगले जारी गरेको विज्ञप्तिमार्फत नयाँ.....

अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध

अस्पताल प्रकरणले प्रतिनिधिसभा बैठक अवरुद्ध

७ माघ २०७५, सोमबार १५:१२

प्रतिनिधिसभाको आजको बैठक आफ्ना नेताहरुका नामका अस्पतालका विषय उठाई प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरोध गरेपछि स्थगन भएको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनेबित्तिकै काङ्ग्रेसका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । विरोधकै बीच सभामुख कृष्णबहादुर महराले अनुमति दिएपछि काङ्ग्रेस संसदीय दलका.....

प्रधानमन्त्री ओली स्विट्जरल्याण्ड प्रस्थान

प्रधानमन्त्री ओली स्विट्जरल्याण्ड प्रस्थान

६ माघ २०७५, आईतवार १७:२६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज उनलाई सभामुख कृष्णबहादुर महरा र उपप्रधानमन्त्री.....

विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री आज स्विट्जरल्यान्ड जाँदै

विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री आज स्विट्जरल्यान्ड जाँदै

६ माघ २०७५, आईतवार १०:०२

काठमाडौं । स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा भाग लिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गर्दैछन् । माघ ८ देखि ११ गतेसम्म हुने बैठकमा भाग लिन प्रधानमान्त्री आज त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार.....

विदेशमा लगानीको विषयमा छानविन हुन्छ,प्रधानमन्त्री ओली

विदेशमा लगानीको विषयमा छानविन हुन्छ,प्रधानमन्त्री ओली

४ माघ २०७५, शुक्रबार १७:४६

काठमाडौ : प्रधानमन्त्री केपी ओलीले विदेशमा लगानी गर्नेहरुको छानविन गर्ने बताएका छन् । शुक्रबार सांसदले राखेको प्रश्नको उत्तर दिदै मिडियामा आएका सबै समचारहरु सत्य नहुने भएकोले तथ्य बुझेर सरकारले छानविन गर्ने बताएका हुन् । खोज पत्रकारीता केन्द्रले विदेशमा लगानी गर्ने र स्वीस बैंकमा पैसा राख्ने व्यवसायीहरुको.....