राजनीति


काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

२९ आश्विन २०७५, सोमबार ०९:५७

नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद.....

संसदीय समितिको निर्देशन मान्दैन सरकार

संसदीय समितिको निर्देशन मान्दैन सरकार

२६ आश्विन २०७५, शुक्रबार ११:००

सार्वजनिक लेखा समितिले पटक पटक दिएको निर्देशन सरकारले नमानेको गुनासो बढ्न थालेको छ । समितिले पछिल्लो समय चिनीको मूल्य बृद्धिको विषयमा सरकारलाई कडाइका साथ छानबिन गरी मूल्य बृद्धि नियन्त्रण गर्न निर्देशन दिए पनि कार्यान्वयन नगरेको समितिका सदस्यहरुको भनाइ छ । लेखा समितिका सदस्य प्रेमबहादुर आलेले चिनी.....

नेपाल–सुरीनामबीच दौत्य सम्बन्ध

नेपाल–सुरीनामबीच दौत्य सम्बन्ध

२६ आश्विन २०७५, शुक्रबार १०:५३

नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ । दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज.....

प्रदेशसभा अधिवेशन अन्त्य

प्रदेशसभा अधिवेशन अन्त्य

२३ आश्विन २०७५, मंगलवार १४:४२

प्रदेश १ काे प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालू भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिए । समापन बैठकमा सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा उन्नत राजनीतिक.....

निर्मला बलात्कार–हत्याकाण्ड : दुई प्रहरी निलम्बनमा

निर्मला बलात्कार–हत्याकाण्ड : दुई प्रहरी निलम्बनमा

२२ आश्विन २०७५, सोमबार १२:५१

निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा.....

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

२१ आश्विन २०७५, आईतवार १३:४३

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दै छ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, बजार मूल्य वृद्धि र समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका.....

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

१८ आश्विन २०७५, बिहीबार १६:४०

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् । रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु.....

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

नेपाल र कोस्टारिकाले कृषि र मौसम परिवर्तन विषयमा मिलेर काम गर्ने

१६ आश्विन २०७५, मंगलवार १४:०१

प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न.....

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

१४ आश्विन २०७५, आईतवार १३:५१

कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका.....

राष्ट्रघातीलाई कारवाही : गृहमन्त्री थापा

राष्ट्रघातीलाई कारवाही : गृहमन्त्री थापा

१४ आश्विन २०७५, आईतवार १३:४३

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने दाबी गरे । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको.....