उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई आज सम्बोधन गर्दै उनले नेपाल आफ्नो भूमिलाई चीनविरुद्ध कुनै पनि क्रियाकलाप हुन नदिन प्रतिबद्ध रहेको बताए.....
युरोप भ्रमणमा रहेका काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल पुगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल पुगेका हुन् । वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क.....
कञ्चनपुरको भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको नयाँ नेपाल चाउमिन सेन्टरका सञ्चालक हेमराज जोशी २०६२/०६३ को जनआन्दोलनका घाइते छन् । मुलुकमा आएको परिर्वतनसँगै चिया पसलको नाउँ नै ‘नयाँ नेपाल’ राखेर व्यापार गर्दै दैनिकी चलाउँदै आएका जोशीले संविधान जारी भएपछि संविधान कार्यान्वयन चरणका महत्वपूर्ण कार्यभार.....
प्रतिनिधिसभाअन्तर्गतका १० अाेटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि सुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएकाे थियाे । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत.....
चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओबीच मङ्गलबार राति भेटवार्ता भएको छ । भेटमा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ सि चीनफिङ विचारको विकास गरी चीनलाई नयाँ उचाइमा उठाएकोमा.....
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति पदमा तीनजना चिकित्सकलाई सिफारिस गरिएको छ । छनोट समितिका सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव चिकित्सक सुशीलनाथ प्याकुरेलले दिएको जानकारीअनुसार चिकित्सक डी एन साह, ढुण्डी पौडेल र अजित रायमाझीलाई सो पदमा सिफारिश गरिएको छ.....
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् । घटनाको अनुसन्धान छिटो गरी दोषीमाथि कारवाहीको माग गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बुबाआमासहित.....
राष्ट्रियसभाको आजको बैठकमा मौलिक हकसम्बन्धी चार विधेयक प्रस्तुत गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी.....
नेपाल विद्युत् प्राधिकरणले ३२ जना कर्मचारीको सरुवा गरेको छ । सातौंदेखि दसौं तहसम्मका कर्मचारीलाई प्राधिकरणले विभिन्न क्षेत्रीय कार्यालय, विभाग, केन्द्र र महाशाखामा सरुवा तथा जिम्मेवारी तोकेको हो । अत्तरिसा क्षेत्रीय कार्यालयका प्रमुख तारानाथ शर्मालाई योजना तथा प्राविधिक सेवा विभाग विद्युत् चुहावट.....
‘सरकार भनेको चिल हो, जनता भनेको कुखुराको चल्ला हो अनि अदालत भनेको चल्लाको माउ हो, जसले चल्लाको संरक्षण गर्नुपर्छ’ नेपालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले २००८ सालमा एक प्रसङ्गमा भनेको सन्दर्भ इतिहासमा पढ्न पाइन्छ । हो, त्यही अदालत अहिले सबैभन्दा बढी विवादित बनेको छ । केही समययता अदालतहरुको.....