प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टीको आन्तरिक साङ्गठनिक संरचना तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा पार्टीको केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कार्य.....
सरकारले सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । त्यसैगरी.....
सीमित परियोजनाले समस्या शङ्कर सापकोटा सहसचिव, कृषि तथा पशुपन्छी मन्त्रालय कृषि तथा पशुपन्छी मन्त्रालयले निश्चित अवधि, लक्ष्य, क्षेत्र, समूह र मापदण्ड तोकेर कृषि कार्यक्रम एवम् आयोजना सञ्चालन गर्दै आएको छ । त्यस्ता आयोजना विभिन्न तह र वर्गका किसानसम्म पुर्याउने मुख्य लक्ष्य हुन्छ । उदाहरणका लागि व्यावसायिक.....
नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राेटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि राजधानीमा प्रारम्भ हुँदैछ । दुई दिनसम्म जारी रहने उक्त बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले गर्नेछन् भने नौ.....
मुलुकमा रेलको चर्चा दिनानुदिन चुलिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रेलकै सपना देखाएर निर्वाचन पनि जिते । त्यसपछि उनले आफ्ना कुनै पनि सम्बोधनमा रेलका कुरा छोड्दैनन् । हो त्यही रेल सपनाले गर्दा आज सांसदहरुले प्रधानमन्त्रीलाई छोडेनन् । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय.....
उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले काठमाडौंमा यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो विकासका लागि लैङ्गिक.....
प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्याउन माग गरे । यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने.....
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने.....
देशभरका चिकित्सक अस्पतालका आकस्मिकबाहेकका सेवा रोकेर आन्दोलनमा उत्रिएका छन् । सडकबाटै आन्दोलन गर्ने गरी उनीहरु आइतबार सडकमा उत्रिएका हुन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०, २३१, २३२ र २४० लाई.....
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा आज जारी सूचनामा सभामुखको निर्देशनमा अर्को सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयनसम्बन्धी निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित.....