राजनीति


भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा

१४ भाद्र २०७५, बिहीबार ०९:२६

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगे । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे.....

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ : दाहाल

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ : दाहाल

१३ भाद्र २०७५, बुधबार १४:३५

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने.....

म्यानमारका राष्ट्रपतिलाई पर्यटन मन्त्रीले भने, ‘नेपाल प्रमुख गन्तव्य बन्न सक्छ’

म्यानमारका राष्ट्रपतिलाई पर्यटन मन्त्रीले भने, ‘नेपाल प्रमुख गन्तव्य बन्न सक्छ’

१३ भाद्र २०७५, बुधबार १३:१४

लुम्बिनी भ्रमणमा पुगेका म्यानमारका राष्ट्रपति विन मिन्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति विनको स्वागतका लागि लुम्बिनी पुगेका पर्यटनमन्त्री अधिकारीले म्यानमार बौद्ध धर्मावलम्बीहरुको देश भएकाले त्यहाँका.....

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट

१३ भाद्र २०७५, बुधबार १२:११

युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत मिडियाका सामग्रीहरु निःशुल्क लिएर आफूले विज्ञापन मार्फत राजस्वको ठूलो हिस्सा बटुल्न थालेपछि.....

बिम्स्टेकको चौथो सम्मेलन : मन्त्रीस्तरीय बैठक सुरु

बिम्स्टेकको चौथो सम्मेलन : मन्त्रीस्तरीय बैठक सुरु

१३ भाद्र २०७५, बुधबार ११:३१

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठक सुरु भएको छ । मन्त्रीस्तरीय बैठकको अध्यक्षता नेपालले आजै हस्तान्तरण गर्नेछ । बैठकमा बङ्गलादेशका विदेशमन्त्री अबुल हसन महमूद अली, भारतका बाह्य मामिला राज्यमन्त्री भीके सिंह, म्यान्मारका.....

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

१३ भाद्र २०७५, बुधबार ११:२३

रुसले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् । सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामकरण गरिने छ । सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका.....

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि लुम्बिनी जाँदै

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि लुम्बिनी जाँदै

१२ भाद्र २०७५, मंगलवार १७:४४

म्यानमारका राष्ट्रपति विन मिन्ट भोलि (बुधबार) लुम्बिनी जाने भएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर बैठकमा सहभागी हुन मङ्गलबार नेपाल आइपुगेका राष्ट्रपति मिन्ट बुद्धएयरको विमानबाट भैरहवा जाने भएका हुन् । बौद्ध धर्मावलम्बीहरुको.....

खानेपानी मन्त्री मगर भन्छिन्— नेपालको पानी विदेशमा बेच्छौं

खानेपानी मन्त्री मगर भन्छिन्— नेपालको पानी विदेशमा बेच्छौं

१२ भाद्र २०७५, मंगलवार १७:२५

खानेपानीमन्त्री बिना मगरले नेपालको पानी विदेशमा बेच्ने गरी योजना बनाएको बताएकी छन् । सङ्घीय संसद् प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले मङ्गलबार सिंहदरबारमा गरेको छलफलमा उनले यहाँको नदीनालाबाट बग्ने पानी विदेश निर्यात गर्न सकिने बताएकी हुन् । जलस्रोतमा धनी देश भएकाले पनि यहाँका नदीनालाको संरक्षण.....

बिहीबार र शुक्रबार शैक्षिक संस्था बन्द

बिहीबार र शुक्रबार शैक्षिक संस्था बन्द

१२ भाद्र २०७५, मंगलवार १५:३५

सरकारले बिहीवार र शुक्रबार उपत्यकाका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिने निर्णय गरेको हो । सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले.....

बिम्स्टेकले क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न सक्ला ?

बिम्स्टेकले क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्न सक्ला ?

१२ भाद्र २०७५, मंगलवार १५:११

काठमाडौंमा भदौ १४ र १५ गते बङ्गालको खाडीको प्रयास बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) आयोजना हुँदै छ । स्थापनाको २१ वर्ष भइसक्दा पनि यो अझै आफ्नो खुट्टामा उभिन सङ्घर्ष गर्दै छ । दक्षिण एसिया तथा दक्षिणपूर्व एसियाका बङ्ग्लादेश, भूटान, भारत, नेपाल, श्रीलङ्का, म्यान्मार तथा थाइल्यान्डसहित.....