प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले.....
स्थानीय सरकारले अचाक्ली कर वृद्धि गरेको भनेर चौतर्फी आलोचना भैरहेकका बेला नेपाली कांग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार भई विजयी भएका जनप्रतिनिधिलाई कर नबढाउन निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाबाट विजयी जनप्रतिनिधिलाई सोमबार पार्टी मुख्यालय सानेपा बोलाएर कांग्रेसका.....
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्धिको सपना पूरा गर्न लामो समय नलाग्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय दैनिक पत्रिकाका सम्पादकसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लामो समय नलिने स्पष्ट गर्दै भने, “संयुक्त.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चाैथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र/विदेश मन्त्रालयका सचिव आज साँझसम्म.....
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिम्सटेक)का लागि बे अफ बङ्गालको क्षेत्रीय शिखर सम्मेलनभन्दा पहिला नेपालले भारतसँग रेलमार्ग निर्माण तथा बल्क कार्गोसम्बन्धी सम्झौता पत्र (एमओयू) तयार पारेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले दुई दिने शिखर सम्मेलनका.....
प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गरेका हुन् । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘भुक्तानी तथा फर्छ्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी प्रायः पूरा भएको छ । शिखर सम्मेलनसम्बन्धी बाँकी काम द्रुत गतिमा भइरहेका छन् भने घोषणापत्र लेखन तथा सम्मेलनका अन्तर्वस्तुलाई पनि टुङ्गोमा पु¥याउन युद्धस्तरमा काम भइरहेको छ । आगामी मङ्गलबार.....
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार राति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर.....
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई राज्यले दुहुनो गाई सम्झेर दुहिरहेको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घको साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले निजी क्षेत्रलाई हेर्ने सरकारी मानसिकता परिर्वतन नगरेसम्म विकासको.....
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयमा पूर्वराजदूत तथा कूटनीतिक सेवाबाट निवृत्त.....