प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले शिक्षा, विज्ञान तथा.....
नेकपाका सांसद भानुभक्त ढकाल कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । बङ्गलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि.....
संसदीय सुनुवाइ समितिमा सर्वसम्मत नभएपछि दुइतिहाइको मतले प्रधानन्यायधिसमा दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । । जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतीहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो । समितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसका सांसदहरु मतदान प्रक्रियामा सहभागी नभई.....
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एन्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज.....
दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ अाेटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम सुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण.....
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदले संशोधन दर्ता गराएका छन् । प्रतिनिधिसभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको सो विधेयकमाथि बुधबार अपराह्न २ बजेसम्म संशोधनको समयसीमा छ । प्रतिनिधिसभा,.....
संसदीय सुनुवाइ विशेष समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिले सर्वसम्मतिले निर्णय गर्ने स्पष्ट पारेका छन् । मङ्गलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजपा नेपालका शीर्ष नेतासमेत रहेका.....
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी फेरि विवादमा तानिएका छन् । पटक पटक विवादमा आउने गरेका पर्यटन मन्त्री अधिकारीले लुम्बिनी विकास कोषमा गैरबौद्धधर्मावलम्बीलाई सदस्य सचिव नियुक्त गरेको भन्दै विवादमा आएका हुन् । मन्त्री अधिकारीले लुम्बिनी विकास कोषको सदस्य सचिवमा विष्णु ढकाललाई.....
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत.....
नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले आज भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा उनीहरुबीच नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो । भेटमा अध्यक्षले कम्युनिस्ट पार्टीबीचको.....