काठमाडौं । नेपाल र यूएईबीच श्रम समझदारी भएको छ । स्विट्जरल्यान्डको जेनेभामा शुक्रबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुई देशबीच भएको समझदारीमा कामदारको छनोट तथा भर्नाका.....
लमही, ३१ जेठ । दाङ सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट.....
काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा.....
क्वालालम्पुर । एउटा स्वतन्त्र समितिले वैदेशिक कामदारका बारेमा बनाएको व्यवस्थापनसम्बन्धी नीतिका बारेमा तयार पारेको प्रतिवेदन मलेसियाको क्याबिनेटले सार्वजनिक गर्न इच्छा नदेखाएको एक स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त प्रतिवेदनले कामदार भर्ती कार्यक्रमलाई मानव संसाधन मन्त्रालयअन्तर्गत राख्ने.....
बेझाड । आर्थिक उपार्जनका लागि गाउँबाट वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या बढिरहेको बेला निस्दी गाउँपालिका–५ गेझाका सारुले गाउँकै तरकारीखेतीमा आफ्नो भविष्य खोजिरहेका छन् । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीमा गएको देखेपछि परिवार र आफन्तबाटै विदेश जान दबाब आए पनि उनले गाउँकै तरकारी खेती गरेर मनग्य.....
काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्युरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको.....
काठमाडौं । अफ्रिकी मुलुक मौरीसससँग श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्विट्जरल्याण्डको जेनेभामा मंगलबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्.....
आदिस अबाबा । अफ्रिकी युनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएका छन् । रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि,.....
काठमाडौं । वैदेशिक रोजगारमा जानेहरुको स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ५१ ओटा स्वास्थ्य संस्था छनोट गरेको छ । मन्त्रालयले जारी गरेको सूचनाअनुसार स्वास्थ्य परीक्षणका लागि निवेदन दिएका १ सय २६ ओटा स्वास्थ्य संस्थामध्ये वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ कको.....
काठमाडौं । रोजगारका लागि मलेसिया नखुलेको विषयमा जवाफ माग्दै छायाँ सरकारका श्रम मन्त्री डा. डिला संग्रौलाले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् । नेपाली कांग्रेसकी सांसद तथा छायाँ मन्त्री संग्रौलाले रोजगारीका लागि जाने नेपालीहरुलाई ठगी गर्ने कम्पनीविरुद्ध मन्त्रालयले काराबाही.....