रोजगार


स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

स्थानीय तहमा नौ हजार कर्मचारीको विज्ञापन गरिँदै

१४ जेष्ठ २०७६, मंगलवार १८:३५

काठमाडौँ । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको.....

ज्याला नदिएपछि प्रशासनमा उजुरी

ज्याला नदिएपछि प्रशासनमा उजुरी

१४ जेष्ठ २०७६, मंगलवार १५:१६

सिञ्जा । नाग्म सिञ्जा गमगडी सडक निर्माण कार्य पाएको ठेकेदार कम्पनीले काम गरेबापतको ज्याला नदिएको भन्दै स्थानीयवासीले जुम्ला जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन् । हिमा गाउँपालिका–१ बड्की, देयारगाउँका बासिन्दालाई सडक निर्माणमा कामदारका रुपमा परिचालन गरेर अहिलेसम्म ज्याला दिन आनाकानी गरिरहेको.....

दुई हजारले रोजगार पाउने

दुई हजारले रोजगार पाउने

१२ जेष्ठ २०७६, आईतवार १६:५९

नेपालगञ्ज । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५/०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३०.....

मलेसियाका लागि नेपाली राजदूत पाण्डे र मानव संसाधनमन्त्री बीच भेटवार्ता, रोजगारी छिट्टै खुल्ने

मलेसियाका लागि नेपाली राजदूत पाण्डे र मानव संसाधनमन्त्री बीच भेटवार्ता, रोजगारी छिट्टै खुल्ने

९ जेष्ठ २०७६, बिहीबार १५:५३

काठमाडौं । मलेसियाको रोजगारी बन्द भएको १ वर्ष भएको भन्दै सरकारको तीव्र आलोचना भइरहेका बेला नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संसाधनमन्त्री कुला शेराघनबीच भेटवार्ता भएको छ । बिहीबार मलेसियाको पुत्राजयमा भएको दुई पक्षीय भेटमा लामो समयदेखि बन्द रहेको रोजगारी खुलाउने विषयमा छलफल भएको दूतावास.....

वैदेशिक रोजगार व्यवसायी सङ्घले गुहार्यो प्रधानमन्त्री

वैदेशिक रोजगार व्यवसायी सङ्घले गुहार्यो प्रधानमन्त्री

९ जेष्ठ २०७६, बिहीबार १५:२४

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समधानका लागि वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेको छ । आफूले राखेका मागमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गम्भीर नभएको भन्दै आन्दोलनको तयारी गरिरहेका बेला सङ्घले प्रधानमन्त्री ओलीलाई गुहारेको हो । सङ्घका.....

कोरिया भाषा परीक्षाको मिति र केन्द्र तोकियो, काठमाडौं उपत्यकामा २८ र पोखरामा ४ ओटा केन्द्र निर्धारण

कोरिया भाषा परीक्षाको मिति र केन्द्र तोकियो, काठमाडौं उपत्यकामा २८ र पोखरामा ४ ओटा केन्द्र निर्धारण

९ जेष्ठ २०७६, बिहीबार १४:०४

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि.....

विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

८ जेष्ठ २०७६, बुधबार १४:५०

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महिनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत सात लाख रूपैयाँ आर्थिक सहायता प्राप्त गरेका छन् । सोही अवधिमा वैदेशिक.....

४८ ओटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द (नामावलीसहित)

४८ ओटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द (नामावलीसहित)

७ जेष्ठ २०७६, मंगलवार ०९:५८

काठमाडौं । बैदेशिक रोजगार विभागले ४८ ओटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । आफ्नो कम्पनीको विवरण अद्यावधिक नगरेका मेनपावरहरुको अनलाइन कारोबार बन्द गरिएको विभागले जनाएको छ । विभागका अनुसार ती मेनपावर कम्पनीहरुले तोकिएके सयावधिभित्र आफ्नो विवरण अध्यावधिक नगरेपछि कम्पनी नै बन्द गर्न बाध्य.....

‘समान कामका लागि सामान व्यवहार’ विश्वव्यापीरुपमा स्थापित हुनुपर्छः मन्त्री विष्ट

‘समान कामका लागि सामान व्यवहार’ विश्वव्यापीरुपमा स्थापित हुनुपर्छः मन्त्री विष्ट

७ जेष्ठ २०७६, मंगलवार ०८:५४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताएका छन् । आइएलओको शतवार्षिकी (१९१९–२०१९) को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’.....

श्रममन्त्री विष्टविरुद्ध उत्रिए म्यानपावर व्यवसायी, ७ दिन कामदार नपठाउने

श्रममन्त्री विष्टविरुद्ध उत्रिए म्यानपावर व्यवसायी, ७ दिन कामदार नपठाउने

३ जेष्ठ २०७६, शुक्रबार १८:१५

काठमाडौं । एक वर्षदेखि मलेसियाको रोजगारी बन्द गरेर रुष्ट बनेका म्यानपावर व्यवसायीहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टविरुद्ध आन्दोलित भएका छन् । श्रममन्त्री भएलगत्तै वैदेशिक रोजगार क्षेत्रमा भएको विकृति र विसङ्गती निर्मूल पार्न लागिपर्ने भन्दै मन्त्री विष्टले गत वर्षको जेठ ३.....