रोजगार


दर्ता नभएको म्यानपावरको कतार पठाउने सेटिङ, कामदारबाट डेढ लाख लिएर ३ युवालाई बनायो अलपत्र

दर्ता नभएको म्यानपावरको कतार पठाउने सेटिङ, कामदारबाट डेढ लाख लिएर ३ युवालाई बनायो अलपत्र

२५ बैशाख २०७६, बुधबार १८:१६

काठमाडौं । दर्ता नै नभएको म्यानपावर कम्पनीले नेपाली कामदारलाई कतार पठाउने भन्दै पैैसा उठाएर तीन युवालाई अलपत्र पारेको छ । वैदेशिक रोजगार विभागमा दर्ता नै नभएको ढुवानी म्यानपावर कम्पनीले तीन युवालाई वैदेशिक रोजगारीका लागि कतार पठाउने भन्दै प्रतिव्यक्ति १ लाख ५० हजार उठाएर अलपत्र पारेको हो । कतार जान.....

सुनुवाइ भएन चिया श्रमिकको आवाज

सुनुवाइ भएन चिया श्रमिकको आवाज

२४ बैशाख २०७६, मंगलवार १४:४७

काठमाडाैं । विभिन्न माग राख्दै चिया श्रमिक आन्दोलनमा छन् । माग सुनुवाइ नभएपछि उनीहरु निराश भएका छन् । नयाँ श्रम ऐनअनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि मजदुर आन्दोलनमा उत्रिएका.....

वैदेशिक रोजगार व्यवसायी संघको विषेश भेला हुँदै, ब्याज र मलेसियाको रोजगारी सम्बन्धी एजेन्डा तय

वैदेशिक रोजगार व्यवसायी संघको विषेश भेला हुँदै, ब्याज र मलेसियाको रोजगारी सम्बन्धी एजेन्डा तय

२३ बैशाख २०७६, सोमबार ०९:२१

काठमाडौं । मेनपावर कम्पनीहरुले राखेको नगद धरौटीको ब्याज पाउनु पर्ने माग राख्दै आएको नेपाल वैदेशिक रोजगार व्यवसायी सघंले विषेश भेलाको एजेन्डा नै तय गरेको छ । जेठ ३ गते काठमाडौंमा हुने विषेश भेलामा नगद धरौटिको ब्याज सरकारसँग माग गर्ने र उचित सुनुवाई नभएसम्म चरणबद्ध रुपमा ध्यानाकर्षण तथा विरोध कार्यक्रम.....

ओमानले पनि शून्य लागतमा कामदार लैजाने

ओमानले पनि शून्य लागतमा कामदार लैजाने

२० बैशाख २०७६, शुक्रबार १८:५२

काठमाडौं । ओमान सरकारले पनि शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ । नेपाल र ओमानबीच दुई दिनसम्म चलेको बैठकपछि शून्य लागतमा कामदार लैजान सहमति भएको हो । नेपालले तयार पारेकोे श्रम समझदारीको मस्यौदामा सहमति जुटेको हो । योसँगै नेपाल र ओमानबीच पहिलो पटक श्रम समझदारी (एमओयू) हुने भएको छ । बिहीबार र शुक्रबार.....

धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई सङ्घको आग्रह

धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई सङ्घको आग्रह

१६ बैशाख २०७६, सोमबार १८:५५

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीलाई म्यानपावर कम्पनीको धरौटी रकम वाणिज्य बैङ्कमा राख्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । सङ्घले धरौटीबापतको रकमबाट व्यवसायीलाई ब्याजको व्यवस्था गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् । यसअघि धरौटी रकम राष्ट्र बैङ्कमा.....

करार अवधिअगावै आए क्षतिपूर्ति दिनुपर्ने सङ्घको सुझाव

करार अवधिअगावै आए क्षतिपूर्ति दिनुपर्ने सङ्घको सुझाव

१६ बैशाख २०७६, सोमबार १८:३७

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले करार अवधिअगावै स्वदेश आउने कामदारले रोजगारदाता कम्पनीलाई क्षतिपूर्ति दिनुपर्ने विषय पाठ्यक्रममा राख्न सुझाव दिएको छ । वैदेशिक रोजगार बोर्डले परिमार्जन गर्न लागेको अभिमुखीकरण पाठ्यक्रममा कुन देशबाट फर्किंदा कति रकम क्षतिपूर्ति दिनुपर्छ भन्ने विषय.....

मलेसिया नखुल्दै कामदार छनोट गर्न थाले म्यानपावरले, त्यसो नगर्न विभागको चेतावनी

मलेसिया नखुल्दै कामदार छनोट गर्न थाले म्यानपावरले, त्यसो नगर्न विभागको चेतावनी

१५ बैशाख २०७६, आईतवार १८:५३

काठमाडौं । नेपाली कामदारका लागि मलेसिया औपचारिक रुपमा सुचारु नहुँदै म्यानपावर व्यवसायीहरुले मलेसिया पठाउनका लागि कामदार छनोट गर्न थालेका छन् । सरकारले मलेसिया जाने नेपाली कामदारमाथि आर्थिक भार परेको भन्दै भिसा र बायोमेट्रिक प्रक्रिया गर्ने संस्थालाई कारबाही गरेपछि ११ महिनादेखि नेपाली कामदारका.....

वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’ को अनलाइन कक्षा

वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’ को अनलाइन कक्षा

८ बैशाख २०७६, आईतवार १८:३४

काठमाडौं । सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले भर्खरै सुनौलो कक्षा नाम दिइएको निःशुल्क रुपमा भर्ना हुन सकिने विशेष अनलाइन कोर्स सुरु गरेको छ । यसमा स्वध्ययन गर्न मिल्ने खालका अन्तरक्रियात्मक सामग्री राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्ष्य.....

म्यानपावरको थप धरौटी राख्ने विषयमा सहमति जुटेन

म्यानपावरको थप धरौटी राख्ने विषयमा सहमति जुटेन

६ बैशाख २०७६, शुक्रबार १५:५४

काठमाडौं । म्यानपावरको थप नगद धरौटी राख्ने विषयमा सहमति जुट्न सकेन । १५ दिनभित्र सहमति जुटाउन बनेको कार्यदलको मङ्गलबार बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र व्यवसायीबीच विवाद भएपछि सहमति नजुटेको हो । मन्त्रालयले व्यवसायीले थप राख्नु पर्ने दुई करोडदेखि छ करोड रुपैयाँ धरौटीसम्बन्धी.....

जापानमा रोजगारीः पाठ्यक्रम तयार नहुँदा कामदार पठाउन ढिलाइ

जापानमा रोजगारीः पाठ्यक्रम तयार नहुँदा कामदार पठाउन ढिलाइ

६ बैशाख २०७६, शुक्रबार १२:४२

काठमाडौं । सरकारले जापनिज भाषाको नयाँ पाठ्यक्रमको टुङ्गो लगाउन नसक्दा नेपाली कामदारहरु कहिलेबाट जापान जाने भन्ने विषय टुङ्गो लाग्न सकेको छैन् । चैत १८ देखी कार्यन्वयनमा आउने गरी ११ गते दुई देशबीच श्रम समझदारी भएको थियो । श्रम समझदारीमा सरकार मार्फत नै कामदार पठाउने उल्लेख छ । तर जापानले आवश्यक तयारी.....