रोजगार


४ दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

४ दिनमा ६४ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

२९ चैत्र २०७५, शुक्रबार १०:५७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेसिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र.....

वैशाख १३ भित्र धरौटी वृद्धि र मर्जरसम्बन्धी सुझाव पेस हुने

वैशाख १३ भित्र धरौटी वृद्धि र मर्जरसम्बन्धी सुझाव पेस हुने

२८ चैत्र २०७५, बिहीबार १८:३८

काठमाडौं । मेनपावर कम्पनीको धरौटी वृद्धि र मर्जरसम्बन्धी सुझाव वैशाख १३ गतेभित्र आउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोसम्बन्धी एक कार्यदल बनाएर राय, सुझाव लिने भएको हो । मन्त्रालयले चैत्र २६ गते मन्त्रीस्तरीय निर्णयबाट सहसचिव उमेश ढुङ्गानाको संयोजकत्वमा ९ सदस्यीय सुझाव कार्यदल.....

१९ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

१९ जनाले लिए मलेसियाका लागि श्रम स्वीकृति

२६ चैत्र २०७५, मंगलवार १७:३१

काठमाडौं । करिब साढे दस महिनापछि रोजगारीका लागि मलेसिया जान १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा पाएकाहरुलाई तत्कालै रोजगारीका लागि मलेसिया पठाउने निर्णय गरेसँगै उनीहरुले अन्तिम श्रम स्वीकृति लिएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको.....

आममाफी पाउँदा पनि किन कुवेतबाट फर्किएनन् नेपाली कामदार ?

आममाफी पाउँदा पनि किन कुवेतबाट फर्किएनन् नेपाली कामदार ?

२६ चैत्र २०७५, मंगलवार १०:१८

एजेन्सी । कुवेत सरकारले गैरकानुनी रूपमा बसेका विदेशीहरूलाई आममाफी दिएर घर फर्किने अवसर दिएको थियो। तर नेपाली कामदारहरूले त्यसको सदुपयोग गर्न नसकेको अधिकारी र कामदारहरूको सङ्गठनका पदाधिकारीले बताएका छन्। आममाफीका बेला तीन हजार जनालाई यात्रा अनुमतिपत्र जारी गरिएको र अझै पनि चार हजारभन्दा बढी कामदार.....

मलेसियामा बस दुर्घटना, २ नेपालीसहित १३ को मृत्यु

मलेसियामा बस दुर्घटना, २ नेपालीसहित १३ को मृत्यु

२५ चैत्र २०७५, सोमबार १०:५२

काठमाडौं । मलेसियाको क्वालालम्पुरमा बस दुर्घटना हुँदा २ नेपालीसहित १३ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदारहरु बोकेर विमानस्थलतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । मृतक नेपालीहरुमा बर्दियाका रामु चौधरी र सर्लाहीका.....

सरकार भन्छ— पाँच वर्षभित्र ६ प्रतिशत जनता मात्र बेरोजगार

सरकार भन्छ— पाँच वर्षभित्र ६ प्रतिशत जनता मात्र बेरोजगार

२४ चैत्र २०७५, आईतवार १८:४४

काठमाडौं । पाँच वर्षभित्र देशका ९४ प्रतिशत जनताले जागिर पाउने भएका छन् । जागिरेको सङ्ख्या ८८.६ प्रतिशतबाट बढेर ९४ प्रतिशत पुग्ने योजना सार्वजनिक गरिएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको १५औं पञ्चवर्षीय योजनाको आधारपत्रमा आर्थिक वर्ष ०८०÷०८१ सम्म हाल रहेको बेरोजगारीको सङ्ख्या ११.४ प्रतिशतबाट घटेर.....

विदेशबाट फर्केका युवाले यसरी कमाउँदै छन् ‘पैसा’

विदेशबाट फर्केका युवाले यसरी कमाउँदै छन् ‘पैसा’

२४ चैत्र २०७५, आईतवार १०:३१

पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालनमा ल्याएका छन् । युएईमा १३ वर्षसम्म काम गरेका क्षेत्रीले कृषिफार्म तथा भान्साघर सञ्चालनमा ल्याएका हुन् । सन् २००३ देखि २०१८ सम्ममा युएईमा कुकम्यान (खाना पकाउने मान्छे) का रूपमा.....

एकै कम्पनीमा कार्यरत २८० कामदार पक्राउ

एकै कम्पनीमा कार्यरत २८० कामदार पक्राउ

२२ चैत्र २०७५, शुक्रबार ११:१३

काठमाडौं । अमेरिकाको टेक्सास राज्य रहेको एक प्रविधी कम्पनीमा कार्यरत २ सय ८० जना आप्रवासी कामदार पक्राउ परेका छन् । सीभीई टेक्नोलोजी टेक्नोलोजी कम्पनीमा कार्यरत २ सय ८० जना अवैध रुपमा बसेका आप्रवासीलाई पक्राउ गरिएको संघीय जाँचका अधिकारीले बताएका छन् । गैर कानुनी रुपमा बसेर आप्रवासीले काम गरिहेको सूचना.....

भिजिट भिसामा कामदार पठाउने कम्पास रिक्रुटमेन्ट म्यानपावरकी कर्मचारी पक्राउ

भिजिट भिसामा कामदार पठाउने कम्पास रिक्रुटमेन्ट म्यानपावरकी कर्मचारी पक्राउ

२० चैत्र २०७५, बुधबार १५:१२

काठमाडौं । म्यानपावर कम्पनीले नै विमानस्थल सेटिङ्ग गरेर युवालाई दुबईलगायत खाडी मुलुकमा पठाउने गरेको रहस्य खुलेको छ ।विमानस्थल सेटिङ गरेर दुई जनालाई दुबई पठाउन लागेका बेला कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीकी कर्मचारी बिमला थापालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति दुई लाख ४० हजार रुपैयाँ लिएर.....

श्रमिकको गुनासो सुन्न श्रम मन्त्रालयमा कल सेन्टर

श्रमिकको गुनासो सुन्न श्रम मन्त्रालयमा कल सेन्टर

१८ चैत्र २०७५, सोमबार १४:५०

काठमाडौं । राेजगारीका लागि विदेश मा गएका वा स्वदेशमै रहेका श्रमिकहरुकाे गुनासो सुन्न श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरकाे स्थापना गरेकाे छ । श्रमसम्बन्ध, आन्तरिक तथा वैदेशिक राेजगार र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित सेवाग्राही एवं सराेकारवालाहरुका समस्या, जिज्ञासा, गुनासा.....