रोजगार


स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद

स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद

१८ चैत्र २०७५, सोमबार १०:५०

काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सूचीकृत हुन सरकारले १५ दिने म्याद दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार सूचना प्रकासित गर्दै स्वास्थ्य परीक्षण गर्ने संस्थालाई १५ दिन भित्र सूचीकृत हुन आह्रवान गरेको हो । स्वास्थ्य परीक्षण गर्न सरकारी अस्पताल,.....

कोरियन भाषा परिक्षा :१० हजार कोटाका लागि ९२ हजारको आवेदन

कोरियन भाषा परिक्षा :१० हजार कोटाका लागि ९२ हजारको आवेदन

१८ चैत्र २०७५, सोमबार ०८:२०

काठमाडौं । रोजगारीको लागि आकर्षक गन्तव्यको रुपमा लिइएको कोरियामा यस बर्ष भाषा परिक्षाको लागि निर्धारीत कोटा भन्दा ९ गुना बढि आवेदन परेको छ । भाषा परीक्षाका लागि चैत १७ गते १२ बजेसम्म तोकिएको समयसम्म ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् । औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुुपालन तर्फ २८ हजार.....

दस महिनापछि मलेसियाको रोजगारी खुल्यो, श्रमस्वीकृति सोमबारबाट

दस महिनापछि मलेसियाको रोजगारी खुल्यो, श्रमस्वीकृति सोमबारबाट

१७ चैत्र २०७५, आईतवार १७:१५

काठमाडौं । दस महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुलेको छ । मलेसियाको रोजगारी खुलेसँगै पहिलो चरणमा कलिङ भिसा पाइसकेकाहरुले सोमबारबाट श्रम स्वीकृति पाउने भएका छन् । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै सोमबारबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । वैदेशिक.....

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजुरी बढी

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजुरी बढी

१५ चैत्र २०७५, शुक्रबार १४:३९

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा नेपालभित्रै हुने ठगीका मुद्दा बढी पर्ने गरेको देखिएको छ । नागरिक अधिकारका लागि जनमञ्च (पिपुल फोरम) को चार महिनाको तथ्याङ्कानुसार गत मङ्सिरदेखि फागुनसम्म मात्र ५६ प्रतिशत वैदेशिक रोजगार ठगीका मुद्दा नेपालभित्रै भएको ठगीअन्तर्गत दर्ता भएका छन् । त्यसैगरी टर्कीमा भएको.....

वैदेशिक रोजगार ऐन : मिलापत्रको अधिकार प्रजिअलाई दिनु गलत

वैदेशिक रोजगार ऐन : मिलापत्रको अधिकार प्रजिअलाई दिनु गलत

१४ चैत्र २०७५, बिहीबार १८:१४

काठमाडौं । सरकारले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि संशोधन गरेका अधिकांश ऐन राम्रा हुदाहुँदै पनि प्रमुख जिल्ला अधिकारीलाई मिलापत्रको अधिकार दिने विषय भने गलत भएको कानुन व्यवसायीहरुको तर्क छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)का सल्लाहकार एवम् अधिवक्ता सोम लुईंटेलले प्रमुख जिल्ला अधिकारीलाई.....

श्रम मन्त्री विष्ट पछि हटे,मलेसियाको रोजगारी खुलाउने अन्तिम तयारीमा

श्रम मन्त्री विष्ट पछि हटे,मलेसियाको रोजगारी खुलाउने अन्तिम तयारीमा

१३ चैत्र २०७५, बुधबार २१:५४

काठमाडौं । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन अन्तिम तयारी भइरहेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसा आएकाहरुलाई १० देखी १५ दिन भित्रमै मलेसिया पठाउने तयारी गरिरहेको छ । श्रम मन्त्री गोकर्ण विष्टले लामो समयदेखि मलेसियाको रोजगारी नखुलाएको भन्दै आलोचना भइरहेको बेला.....

स्वास्थ्य परीक्षणका लागि दस दिनभित्र श्रम मन्त्रालयमा सूचीकृत हुनुपर्ने

स्वास्थ्य परीक्षणका लागि दस दिनभित्र श्रम मन्त्रालयमा सूचीकृत हुनुपर्ने

१३ चैत्र २०७५, बुधबार १०:४३

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० दिनभित्र सूचीकृत हुन सूचना प्रकाशन गरेको छ । मन्त्रालयले बुधबार सूचना प्रकाशन गरी नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाले १० दिनभित्र नियमावली तथा कार्यविधिमा उल्लिखित.....

ठगी गर्नेलाई कार्वाही गर्न वैदेशिक रोजगार संघको माग

ठगी गर्नेलाई कार्वाही गर्न वैदेशिक रोजगार संघको माग

१२ चैत्र २०७५, मंगलवार १८:३३

काठमाडौं । नक्कली कागजात बनाई ठगी गर्नेलाई कार्वाही गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको माग गरेको छ । सघंले सोमबार विज्ञप्ती जारी गरी भिसा, टिकट, सम्झौतापत्र र अन्य कागजात नक्कली बनाएर ठगी गरेकाहरुलाई कार्वाही गर्न गरेका छन् । संघले ग्रेस म्यानपावरको नाममा दुबई भिसा नक्कली, नेपाल एयरलाइन्सको टिकट.....

कतारले आप्रवासी कामदारका विषयमा थाल्यो तीव्र सुधार : काफालाको अन्त्यदेखि कतार भिसा सेन्टरको स्थापनासम्म

कतारले आप्रवासी कामदारका विषयमा थाल्यो तीव्र सुधार : काफालाको अन्त्यदेखि कतार भिसा सेन्टरको स्थापनासम्म

१२ चैत्र २०७५, मंगलवार १८:२९

काठमाडौं । नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य रहेको कतारमा त्यहाँको सरकारले आप्रवासी कामदारको सेवासुधारमा व्यापाक परिवर्तन थालेको छ । कतार सरकारले विभिन्न मुलुकबाट त्यहाँ जाने कामदारलाई लक्ष्य गरेर कानुनी तथा नीतिगतदेखि सामाजिक सुरक्षाका क्षेत्रमा सुधार थालेको हो । कतारले पछिल्लो पटक काफाला.....

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेल

११ चैत्र २०७५, सोमबार १८:४२

काठमाडौं। सिटिजन्स बैंङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेशराज पोखरेल नियुक्त भएका छन्।बैंङ्कको सोमबार बसेको संचालक समितिको बैठकले पोखरेललाई सिइओमा नियुक्ती गरेको हो। उनी कायममुकायम सिइओको जिम्मेवारीमा थिए। यसअघिका सीईओ राजनसिंह भण्डारीको समयावधि सकिएपछि पोखरेलले बैंङ्कको नेतृत्व लिएका.....