रोजगार


जापानमा रोजगारीः कोरियन मोडलमै कामदार लैजान मार्चभित्रै सम्झौता हुने

जापानमा रोजगारीः कोरियन मोडलमै कामदार लैजान मार्चभित्रै सम्झौता हुने

७ चैत्र २०७५, बिहीबार १०:२४

काठमाडौं । जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ । श्रम मन्त्रालयका उच्च श्रोतका अनुसार सरकार मार्फत नै कामदार लैजान जापान तयार भएको हो । अप्रिलदेखि वर्किङ्ग भिसामा कामदार लैजाने तयारी गरेको जापानसँग यही साताभित्र सहमति हुने र मार्चभित्रै सम्झौता हुने जनाएको छ । कामदार पठाउने प्रक्रियामा.....

बारी बारीमा केरा !

बारी बारीमा केरा !

४ चैत्र २०७५, सोमबार १४:०९

बलेवा । जैमिनी नगरपालिका–१ कुश्मीशेरा, खौरका सूर्य पौडेल डोकोभरी केरा बोकेर बागलुङ कुश्मीशेरा सडकखण्डमा हरेक दिन ओहोरदोहोर गर्ने गर्छन् । उनी दिनमा हजारौं रुपैयाँको केराको कारोबार गर्छन् । दर्जनमा हिसाब हुने गाउँघरमा सूर्यले किसानको बारीबाट नै केरा उठाएर डोको भर्छन् र बजार लग्छन् । आफ्नै बारीको केरा.....

पन्ध्र सयलाई स्वरोजगार तालिम

पन्ध्र सयलाई स्वरोजगार तालिम

३ चैत्र २०७५, आईतवार १०:३६

तुलसीपुर । नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालिम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत १९ विधामा छोटो अवधिको तालिम यस वर्ष सुरु गरेको प्राविधिक शिक्षालयका प्रमुख मोतीलाल चौधरीले जानकारी दिए । नेपालमै.....

वैदेशिक रोजगारमा गएका ५४५ नेपाली जेलमा, २४ अचेत 

वैदेशिक रोजगारमा गएका ५४५ नेपाली जेलमा, २४ अचेत 

१ चैत्र २०७५, शुक्रबार २०:०३

काठमाडौ । रोजीरोटीका लागि विदेशीएका नेपालीमध्ये ५४५ जना विभिन्न गन्तव्य मुलुकका जेलमा बन्दी जीवन बिताउन बाध्य भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ५२६ पुरुष र १९ महिला विभिन्न देशका कारागारमा बन्दी जीवन बिताउँदै छन् । कुवेतमा.....

पुर्ख्याैली पेसाबाट मनग्य आम्दानी

पुर्ख्याैली पेसाबाट मनग्य आम्दानी

१ चैत्र २०७५, शुक्रबार १७:०६

पाल्पा । दलित समुदायका युवाले पुर्ख्याैली पेसाबाट मनग्य आम्दानी गर्न सफल बनेका छन् । परम्परागत पेसालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छालाका जुत्ता उत्पादन गर्ने यहाँका सार्की जातिको परम्परागत पेसा हो । नेपाली, बस्याल, हिताङ्ग समुदायका युवाले परम्परागत.....

आजदेखि बेरोजगार युवाहरुको लगत संकलन सुरु, वडा कार्यालयमा नाम टिपाएका युवाहरुले न्यूनतम सय दिनको रोजगारी पाउने

आजदेखि बेरोजगार युवाहरुको लगत संकलन सुरु, वडा कार्यालयमा नाम टिपाएका युवाहरुले न्यूनतम सय दिनको रोजगारी पाउने

१ चैत्र २०७५, शुक्रबार १२:४८

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गर्ने कार्य सुरु भएको छ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको.....

मदिरा व्यवसायीको पक्षमा उच्च अदालतको आदेश, मदिरा रोक लगाउने जिल्ला समन्वय समितिको निर्णय उल्टियो

मदिरा व्यवसायीको पक्षमा उच्च अदालतको आदेश, मदिरा रोक लगाउने जिल्ला समन्वय समितिको निर्णय उल्टियो

१ चैत्र २०७५, शुक्रबार ११:३४

रुकुम । उच्च अदालत सुर्खेतले जिल्ला समन्वय समिति रुकुम पश्चिमलाई मदिरा व्यवसाय नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला समन्वय समितिको रुकुम पश्चिम जिल्लालाई मदिरा मुक्त बनाउने अभियान अन्र्तगत मदिरा आयात र विक्रिवितरण गर्न रोक लगाउने निर्णय कार्यन्वयन भएपछि मदिरा व्यवसायी पवन केसीले अदालतमा लाईसन्स लिएकाहरुले.....

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

२९ फाल्गुन २०७५, बुधबार २३:१२

काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले विभिन्न कारणबाट अलपत्र परेका २३ नेपाली श्रमिकको उद्धार गरी स्वदेश फर्काएको छ। हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपाङ्ग घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरुलाई दूतावसको सक्रियतामा उद्धार गरी विभिन्न चरणमा नेपाल पठाइएको हो। उनीहरुलाई.....

मलेसियाबाट २३ जना नेपालीको उद्धार (नामावलीसहित)

मलेसियाबाट २३ जना नेपालीको उद्धार (नामावलीसहित)

२९ फाल्गुन २०७५, बुधबार १५:३५

काठमाडौं । अलपत्र परेका २३ जना नेपालीलाई नेपाली राजदूतावासले उद्धार गरी नेपाल पठाएको छ । मलेसियाको सिमोनिया, बुकिट जलिल र सेपांग घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गरी नेपाल पठाएको जनाएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका नेपालीलाई फागुन १६ गते एक जना, २१ गते चार जना र २८ गते १८ जना.....

वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन स्थगित

वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन स्थगित

२९ फाल्गुन २०७५, बुधबार १४:४१

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको निर्वाचन यही चैत २६ गते हुने भनिएकोमा सङ्घका अध्यक्ष राेहन गुरूङका घरमा भएकाे बम बिस्फाेटका कारण स्थगन गरिएकाे छ । आज बसेकाे सङ्घको बैठकले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हाे । यसअघि गत साता बसेको सङ्घको बैठकले चैत २६ गते नयाँ कार्यसमितिको निर्वाचन.....