काठमाडौं : कतारले नेपालमा राख्न लागेको कतार भिसा सेन्टरका विषयमा नेपालले कतारमा प्राविधिक टोली गएर छलफल गर्ने जनाएको छ । नेपाल र कतारबीचको हुन लागेको नयाँ श्रम सम्झौतामा कतारले नेपालमा राख्न लागेको भिसा सेन्टरका विषयमा पनि टुुंगो लाग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कतारसँग.....
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन चैत २६ गते हुने भएको छ । संघको बिहिबार बसेको बैठकले चैत २६ गते नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको हो । वर्तमान कार्यसमितिको कार्याकाल २०७६ असार ३० गतेसम्म भएपनि संघले चैत २६ मा नयाँ कार्यसमितिका लागि निर्वाचन गर्न लागेको हो । बैठकपछि.....
राँझा । सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यमसमेत अलपत्र.....
काठमाडौं । नेपालले पठाएको श्रम समझदारीको मस्यौदा (ड्राफ्ट) माथि थप छलफलका लागि फागुन अन्तिममा नेपाली टोली कतार जाने भएको छ । केही समयअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम समझदारीका लागि कतारलाई ड्राफ्ट पठाएको थियो । मन्त्रालयका सचिव महेश्वर दाहालले श्रम समझदारीका लागि आवश्यक प्रक्रिया.....
दक्षिण कोरिया । महिला कामदारलाई कम ज्याला दिने मुलकमध्ये दक्षिण कोरिया अग्रस्थानमा रहेको अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसिडी)ले तयार पारेको प्रतिवेदनमा सोमबार जनाइएको छ । सन् २०१७ को तथ्याङ्क अनुसार दक्षिण कोरियाका ३५.५ प्रतिशत महिला कामदारले मापदण्डभन्दा कम ज्याला भूक्तानी.....
काठमाडौं । पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीको ज्याला वृद्धि भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले गत जनवरी १ बाटै लागू हुनेगरी २० प्रतिशत ज्याला बढाइएको जनाएको छ । टानका महासचिव आङपेम्बा शेर्पाले पदयात्रा क्षेत्रमा काम गर्ने गाइड तथा सहयोगीहरुको ज्याला वृद्धि गरिएको भन्दै सबैलाई.....
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश्वर दाहाललाई विभागीय कारबाही गर्न उपसचिव प्रेमप्रसाद सञ्जेलले माग गरेका छन् । उनले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी इतिहासमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । निजामती सेवा ऐन–२०४९ को दफा.....
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रवासी नेपाली श्रमिकको हकहित संरक्षणमा जोड दिएका छन् । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग.....
काठमाडौं । नेपालले कामदार पठाउन छाडेपछि मलेसियाले भारत सरकारसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । नेपालले १० महिनादेखि मलेसियामा कामदार पठाउन रोक लगाएको छ । नेपालले कामदार पठाउन रोक लगाएपछि विकल्पमा मलेसियाले भारत रोजेको हो । भारतबाट केही क्षेत्रमा मात्र स्पेसल भिसामा कामदार मलेसिया जाने गरेका थिए.....
एजेन्सी । कृषिमा निर्भर मुलुकमा कृषिक्षेत्र नै मूलधारको ध्यानभित्र नपर्नु नेपाललगायत धेरै मुलुकको प्रमुख समस्या बन्दै आइरहेको छ । किसानको सङ्कट भारतको लामो समयदेखिको समस्या हो । वर्षौंदेखि भारतीय सत्तामा आएका भिन्दा भिन्दै सरकारहरुले किसानहरुको यो समस्यालाई विभिन्न नीतिबाट सम्बोधन गर्ने प्रयास.....