काठमाडौं । वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि कलिङ भिसा आएकाहरुको विवरण वैदेशिक रोजगार विभागमा बुझाएको छ । सङ्घले व्यवसायीहरुसँग विवरण माग गरेर विभागमा बुझाएको तथ्याङ्कअनुसार ७ हजार ४ सय ४९ जनाको कलिङ भिसा रहेको जनाएको छ । विभागले कलिङ भिसा आएर मलेसिया जान नपाएकाहरुको नामावली पेस गर्न सूचना.....
काठमाडौं । म्यानपावर कम्पनीहरुको धरौटी रकम वृद्धि भएसँगै वैदेशिक रोजगार व्यवसायी सङ्घ असन्तुष्ट बनेको छ । एकलौटी रुपमा सरकारले धरौटी रकम बढाएर म्यानपावर कम्पनीहरुलाई धरासायी बनाउन खोजेको भन्दै वृद्धि भएको रकम घटाउन माग गरेको छ । सङ्घका अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा धरौटी रकम वृद्धिले.....
काठमाडौं । आगामी चैतबाट बेरोजगारको सूची तयार गरी यही आर्थिक वर्षबाट रोजगारी दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुने भएको छ । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगार कार्यक्रमको शुभारम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण.....
काठमाडौ । सरकारले म्यानपावर कम्पनीहरुको धरौटी रकम बढाएर २ करोड रुपैयाँसम्म पुर्याएको छ । यसअघि ७ लाख रुपैयाँ रहेकोमा १ करोड ९३ लाख रुपैयाँ बढाएको हो । यस्तै २ करोड धरौटी राख्ने म्यानपावर कम्पनीले थप ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नु पर्ने भएको छ । यसअघि ६ करोड रुपैयाँसम्म पुर्याउने श्रम, रोजगार तथा.....
काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद्को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ १ करोड २७ लाख ८७ हजार.....
काठमाडौ । सङ्घीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत.....
काठमाडौ । हेलो सरकारमा आएको जिज्ञासाको आधारमा भारतीय नागरिकलाई अनिवार्य रुपमा श्रम स्वीकृती लिन सर्कुल जारी गरेका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक (डीजी) उदयकुमार गुप्ताले स्पटीकरण बुझाएका छन् । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी विनै विभागले सर्कुल जारी गरेको.....
काठमाडौं । भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु भन्ने सर्कुलरप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त डीजी उदयकुमार गुप्तालाई स्पष्टीकरण माग गरेको छ । भारतीय नागरिकलाई अनिवार्य श्रम स्वीकृति लिनु पर्ने विषयमा समाचार सार्वजनिक भएलगत्तै.....
काठमाडौं । भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृति अनिवार्य लिनुपर्ने निर्णय नभएको सामाजिक सुरक्षा मन्त्रालयले स्पष्टपारेको छ । भारतीय नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने समाचार विभिन्न सञ्चार माध्ययमा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको जानकारीविना.....
नेपालबाट कामको खोजीमा जाने कामदारका लागि मलेसिया पहिलो गन्तव्य थियो । नेपालजस्तै हावापानी र नजिक पनि भएकाले नेपाली कामदारका लागि पहिलो रोजाइमा परेको मलेसिया अहिले कामदार जान रोकिएको ९ महिना पुग्न थाल्यो । मलेसिया नेपाली कामदारका लागि सुरक्षित देश भने होइन । दिनहुँ नेपाली कामदारमाथि आक्रमण भएका, हत्या.....