काठमाडौं । सरकारले श्रम स्वीकृति विना भारतीय कामदारलाई नेपालमा काम गर्न नदिने भएको छ । श्रम ऐनले जुन देशसँग सन्धी गरिएको छ । त्यो देशका कामदारसँग सन्धी अनुसार नै व्यवहार गर्ने र जुन देशसँग सन्धी भएको छैन, त्यो देशका कामदारले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले श्रम ऐन र १९५० को.....
काठमाडौ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार.....
काठमाडौ । चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छिन । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन। उनेले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले.....
काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमान र यूएई सँग श्रम समझदारी गर्ने भएको छ । मन्त्रालयको प्रतिनिधि मण्डल ओमान र यूएई सँग वार्ता सम्पन्न गरी स्वदेश फर्किए सँगै यस्तो जानकारी गराएको हो । दुवै देशको वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्नेगरी तथा उनीहरुको आधारभूत अधिकार एवं सुरक्षाको.....
काठमाडौ । सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए। उनका अनुसार सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको.....
काठमाडौ । रेस्टुरेन्टहरुले ग्राहकमार्फत लिँदै आएको १० प्रतिशत सेवाशुल्क के कारणले लिएको भन्दै सरकार, सञ्चालक र मजदुर सङ्गठनहरुलाई कारण देखाऊ आदेश दिएको छ । सेवा शुल्क खारेजीको माग गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले गत असोज २ गते संवैधानिक इजलासमा मुद्दा दायर गरेको थियो । उपभोक्ता मञ्चको मुद्दामाथि शुक्रबार.....
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमप्रति व्यक्ति तथा समाजको सोचाइमै परिवर्तन ल्याउने गरी सरकारले अभियान सुरु गर्न लागेको बताएका छन् । काम गर्ने व्यक्ति सम्मानित हुने खालको संस्कृतिलाई बढावा दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण नबन्ने उनको भनाइ छ । मन्त्रालयमा.....
काठमाडौं । व्यवसायिक प्रतिष्ठानहरुले नियुत्तिपत्र र तलव नदिएको गुनासो आइरहेका बेला पारदर्शी व्यवसाय गर्ने बैङ्कका कर्मचारीले पनि सुविधा नपाएको उजुरी गर्न थालेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैङ्क र जनता बैङ्क ले कर्मचारीलाई न्युनतम तलव सुविधा र नियुत्तिपत्र नदिएको श्रम, रोजगार तथा.....
काठमाडौं । ९ महिनादेखि बन्द रोजगारी खुलाउने भन्दै मलेसिया पुगेका नेकपाका सांसद तथा व्यवसायी एलपी साँवा लिम्बु र ‘विवादस्पद’ अर्का म्यानपावर व्यवसायी रघु पुरीले त्यहाँका मानव संसाधनमन्त्री एम कुलासेगरनलाई भेटी नेपालबाट कामदार पठाउने नयाँ प्रक्रिया आफुलाई दिन आग्रह गरेका छन् । श्रम मन्त्रालय र परराष्ट्र.....
काठमाडौ । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए.....