काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौरिसससँग श्रम सम्झौताका लागि प्रक्रिया अगाडि बढाएको छ । नेपाली कामदारका लागि नयाँ गन्तव्यका रुपमा स्थापित भइरहेको मौरिसससँग श्रम सम्झौताका लागि ड्राफ्ट पठाइसकेको श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । ‘नेपाली कामदार लैजान.....
पाल्पा। बेरोजगारी समस्याले तड्पिएका युवालाई नदी, खोलामा पक्की पुल निर्माणकार्य धमाधम हुन थालेपछि रोजगारीको ठूलो अवसर मिलेको छ। वैदेशिक रोजगारीमा जान लागेका र विदेश गएर फर्केका युवालाई गाउँका विभिन्न नदी, खोलानालामा पक्की पुल निर्माण हुन थालेपछि रोजगारीको राम्रो माध्यम बनेको छ । कालीगण्डकीका विभिन्न.....
काठमाडौं । आगामी अप्रिलदेखि वर्किङ भिसामा कामदार लैजाने तयारी गरेको जापानले नेपालले राखेको प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । माघ २ गते श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयका प्रतिनिधि, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु र जापानका प्राविधिक टोलीबीच भएको छलफलमा सरकारमार्फत कामदार पठाउने.....
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय विभिन्न देशहरुमा श्रम समझदारीका लागि प्रक्रिया अघि बढाएको छ । श्रम सम्झौता भइसकेका देशमा पुनः श्रम समझदारी गर्ने र नभएका देशमा सम्झौता गर्ने तयारीका साथ मन्त्रालयले काम अघि बढाएको छ । पाँच महिनाअघि मलेसियासँग श्रम समझदारी गरेको नेपालले.....
एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स फाउण्डेशनले पुल्वामा काश्मिर आतंकी हमलामा मारिएका सिआरपिएफ जवानहरुका सन्तानहरुको शिक्षा र रोजगारको जिम्मेवारी लिने बताएको छ । शहिदहरुप्रति कृतज्ञतास्वरुप रिलायन्सले हमलामा मारिएका जवानहरुका सन्तानको शिक्षा, रोजगारी र जिविकाको पूर्ण जिम्मेवारी.....
काठमाडौं । ग्राहकबाट लिने सेवा शुल्कबापतको १० प्रतिशत रकम नलिने निर्णय गरेको नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) विभिन्न सङ्घ सस्थाको ऐक्यबद्धता जुटाउन लागिपरेको छ । रेबानको निर्णयप्रति विभिन्न मजदुर सङ्गठनले विरोध गरेका थिए । सेवाशुल्क लिने निर्णय फिर्ता गर्न माग गर्दै मजदुरहरुले देशव्यापी.....
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले घरेलु कामदारका लागि खुला नगर्दा चोरबाटोबाट गएका धेरै नेपाली महिलाहरु अलपत्र परेको बताएका छन् । उनले भारत हुँदै धेरै नेपाली महिलाहरु घरेलु कामदारका लागि यूएई जाने गरेको र तिनीहरुलाई उद्धारमा समस्या हुने बताए । सङ्घीय संसदको.....
काठमाडौं । श्रम समझदारी भएको पाँच महिना लाग्दासमेत सरकारले रोजगारी नखुलाएको भन्दै वैदेशिक रोजगार व्यवसायी (वैरो) सङ्घका अध्यक्ष रोहन गुरुङले मलेसियासँगको श्रम समझादारी खारेज गर्न सरकारसँग माग गरेका छन् । समझदारीपछि गठित संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप)ले कलिङ भिसा प्राप्त गरेकालाई तत्काल मलेसिया.....
आज हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सोच प्राप्तिका दिशामा एक महत्त्वपूर्ण कदमको प्रारम्भ गरेका छौं । नेपालको संविधानले नागरिकको मौलिकहकका रुपमा प्रत्याभूत गरेको रोजगारीको हकलाई कार्यान्वयन गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट ‘सबैका लागि रोजगारः संवैधानिक अधिकार’ भन्ने मूल नाराका साथ.....
काठमाडौं । बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्यका साथ बुधबारबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएको छ । संविधानको मौलिक हकमा समावेश गरिएको कार्यक्रमलाई कार्यान्वयन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रमुख समस्या बेरोजगारी रहेकाले.....