रोजगार


आगनदेखि गुलाब स्विट्ससम्मले लिन छाडे ‘सर्भिस चार्ज’

आगनदेखि गुलाब स्विट्ससम्मले लिन छाडे ‘सर्भिस चार्ज’

१६ माघ २०७५, बुधबार १७:०८

काठमाडौं । आगनदेखि गुलाब स्विट्सम्मले उपभोक्ताबाट लिँदै आएको सेवा शुल्क (सर्भिस चार्ज) उठाउन छाडेका छन् । रेस्टुरेन्ट तथा होटल एसोसिएसनले मङ्गलबारदेखि सेवा शुल्कबापत लिँदै आएको रकम नलिने निर्णय गरेपछि नाम चलेका स्विट्स पसलदेखि रेस्टुरेन्टसम्मले सेवा शुल्क उठाउन छाडेका छन् । नेपाल रेस्टुरेन्ट एन्ड.....

श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि गर्न आइएलओबाट सहयोग

श्रम बजार सुधार र रोजगारदाताको क्षमता अभिवृद्धि गर्न आइएलओबाट सहयोग

१५ माघ २०७५, मंगलवार २०:०६

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र नेपालस्थित अन्तर्रािष्ट्रय श्रम संगठनका देशिय निर्देशक रिचार्ड हवार्डबीच भेटवार्ता भएको थियो । अध्यक्ष भवानी राणा तथा महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकालले हवार्डसँग भेटवार्ता गरेका हुन् । श्रम वजार सुधार र रोजगारदाताको.....

वैदेशिक रोजगारीमा जानेलाई पनि सञ्चय कोषमा आबद्ध गराइने

वैदेशिक रोजगारीमा जानेलाई पनि सञ्चय कोषमा आबद्ध गराइने

१५ माघ २०७५, मंगलवार १९:४६

काठमाडौ । विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई.....

भिएलएन मुद्धामा जिल्ला अदालतको आदेश उच्चबाट सदर

भिएलएन मुद्धामा जिल्ला अदालतको आदेश उच्चबाट सदर

१४ माघ २०७५, सोमबार १९:५७

काठमाडौं । मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको भन्दै मलेसिया भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठलाई सरकारले दायर गरेको मुद्धामा काठमाडौं जिल्ला अदालतले १० लाख धरौटी माग गरि छोड्ने आदेशको पाटन उच्च अदालतले सदर गरेको छ । सोमबार न्यायधिश रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको संयुक्त इजलासले श्रेष्ठलाई.....

विभागले माग्यो तथ्याँक, संघले भन्यो श्रम स्वीकृतीका लागि फाइल नै पेश गर्छाैं

विभागले माग्यो तथ्याँक, संघले भन्यो श्रम स्वीकृतीका लागि फाइल नै पेश गर्छाैं

७ माघ २०७५, सोमबार २२:५५

श्रम मन्त्रालयले नाटकीय रुपमा २० जना युवालाई श्रमस्वीकृती दिएर मलेसिया पठाएपछि वैदेशिक रोजगार विभागले मलेसिया रोजगारीमा कलिङ भिसा प्राप्त भएकाहरुको तथ्याँक संकलन गर्नेका लागि सोमबार सूचना जारी गरेको छ । तर, सरोकारवाला संस्था बैदेशिक रोजगार व्यवसायी संंघले भने विभागलाई तथ्याँक उपलब्ध नगराई संस्थागत.....

श्रममन्त्री गोकर्ण  विष्टले २० जना युवालाई श्रम स्वीकृति दिएर मलेसिया खुलाए

श्रममन्त्री गोकर्ण विष्टले २० जना युवालाई श्रम स्वीकृति दिएर मलेसिया खुलाए

६ माघ २०७५, आईतवार २२:४८

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शुक्रबार २० जनालाई श्रम स्वीकृति दिने निर्देशन दिएपछि नेपाली कामदार मलेसिया पुगेका छन् । श्रम मन्त्रीले दिएको निर्देशनसँगै करिब ९ महिनादेखि बन्द भएको मलेसियाको रोजगारी आंशिक खुलेको हो । यसअघि व्यक्तिगत श्रम स्वीकृति लिएर जाने कामदारका.....

मलेसियामा छुरा प्रहार गरी एक नेपालीको हत्या

मलेसियामा छुरा प्रहार गरी एक नेपालीको हत्या

६ माघ २०७५, आईतवार ११:१५

काठमाडौ । मलेसियामा एक नेपालीको छुरा हानी हत्या भएको छ । मलेसियाको राजधानी केपोङ्गको एक कम्पनीमा शनिबार राती नेपाली र म्यानमारका कामदारबीच भएको झगडामा ललितपुरका इन्द्र तामाङको हत्या भएको हो । तामाङसँगै झापाका लालबहादुर लिम्बु घाइते भएको मलेसियन प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका लिम्बुको.....

कर्णाली प्रदेशबाट आजदेखि श्रमस्वीकृति प्रदान गरिने

कर्णाली प्रदेशबाट आजदेखि श्रमस्वीकृति प्रदान गरिने

६ माघ २०७५, आईतवार १०:५०

काठमाडौं । कर्णाली प्रदेश सरकारले वैदेशिक रोजगारीमा जानेलाई आजबाट श्रमस्वीकृति दिने भएको छ । आइतबारदेखि कर्णाली प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रमस्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रमस्वीकृति.....

रोजगारीको अवसर, ७५३ अधिकृतको लागि आवदेन खुला(सूचना सहित)

रोजगारीको अवसर, ७५३ अधिकृतको लागि आवदेन खुला(सूचना सहित)

४ माघ २०७५, शुक्रबार १६:५४

काठमाडौ : प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजकको लागि ७५३ जना अधिकृतको लागि आवेदन खुला गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन अनुरोध गरेको छ । एकैपटक सबै स्थानीय तहमा कार्यक्रम संयोजक नियुक्ती गर्ने उद्धेश्यले मन्त्रालयले सूचना जारी गरेको.....

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

४ माघ २०७५, शुक्रबार १६:३४

हेटौंडा : प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट सुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा.....