रोजगार


मलेसिया रोजगारी बन्दको एक वर्ष, कहाँ चुके श्रममन्त्री ?

मलेसिया रोजगारी बन्दको एक वर्ष, कहाँ चुके श्रममन्त्री ?

२ जेष्ठ २०७६, बिहीबार १३:२६

काठमाडौं । नेपाली कामदारका लागि मलेसिया बन्द भएको एक वर्ष पुग्यो । कामदारलाई आर्थिक भार पुर्याई ठगेको भन्दै २०७५ जेठ ३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारबाहीको दायरामा ल्याएको एक वर्ष भयो । सरकारले मलेसिया जाने नेपाली कामदारलाई तत्काल.....

म्यानपावरविरुद्ध विभाग आक्रामक, दुई दिनमा पाँच ठाउँमा छापा

म्यानपावरविरुद्ध विभाग आक्रामक, दुई दिनमा पाँच ठाउँमा छापा

३१ बैशाख २०७६, मंगलवार १७:४१

काठमाडौं । वैदेशिक रोजगार विभागले १२ दिनको अन्तरमा एकै कम्पनीमा दुई पटक छापा मारेको छ । मलेसियालगायत विभिन्न देशमा कामदार पठाउँदै आएको सामाखुसीस्थित बीएस ओभरसिज प्रालिमा मङ्गलबार छापा मारेको हो । विभागले वैशाख १९ गते पनि सोही म्यानपावरमा छापा मारेको थियो । म्यानपावर कम्पनीविरुद्ध पछिल्लो पटक आक्रामकरुपमा.....

सत्यमोहन जोशीलाई सुभकामना दिन श्रम मन्त्री विष्ट उनकै निवास पुगे

सत्यमोहन जोशीलाई सुभकामना दिन श्रम मन्त्री विष्ट उनकै निवास पुगे

३० बैशाख २०७६, सोमबार १३:११

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनकै निवासमा पुगेर सुभकामना दिएका छन् । संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारबाट सय वर्षमा प्रवेश गरेको अवसरमा श्रम मन्त्री विष्टले सुभकामना एवं बधाई दिएका हुन् । मन्त्री विष्टले जोशीको.....

घुम्न मात्रै होइन, चियाखेती सिक्न पनि जान्छन् इलाम

घुम्न मात्रै होइन, चियाखेती सिक्न पनि जान्छन् इलाम

३० बैशाख २०७६, सोमबार १२:२९

इलाम । गर्मी बढ्दै गएपछि इलामका चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । गर्मी छल्दै मनोरञ्जन लिन धेरै पर्यटक इलाम आइपुगेका छन् तर, बगान र चिया उद्योगमा घुम्ने सबैको उद्देश्य भने घुमघाममात्र होइन । अहिले इलामका बगान र उद्योगमा चियाखेती सिक्नका लागि विभिन्न जिल्लाबाट किसान आएका छन् । भौगोलिक.....

डेढ महिनाभित्र सरकारले सबै अस्पतालमा श्रम अडिट गराउने

डेढ महिनाभित्र सरकारले सबै अस्पतालमा श्रम अडिट गराउने

२९ बैशाख २०७६, आईतवार १३:५४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले डेढ महिनाभित्र सबै अस्पतालमा श्रम अडिट गराउने बताएका छन् । उनले अस्पतालका कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएको गुनासो बढिरहेको भन्दै सो समस्या समधानका लागि श्रम अडिट गराउने प्रतिबद्धता जनाएका हुन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको.....

कैदीबन्दीले बुनेका मुढाको विक्री ठप्प

कैदीबन्दीले बुनेका मुढाको विक्री ठप्प

२९ बैशाख २०७६, आईतवार ११:१४

दमौली । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा मुढा आयात हुन थालेपछि तनहुँ कारागारका कैदीबन्दीले उत्पादन गरेको मुढाको बिक्री ठप्प भएको छ । कैदीबन्दीले बनाएको मुढा बलियो र टिकाउ हुने भएकाले यसको माग बढी हुन्थ्यो तर पछिल्लो दुई महीनादेखि ती मुढा बिक्री भएको छैन । विभिन्न अपराधमा सजाय भोगिरहेका कैदीबन्दीे उत्पादन.....

बागलुङको काठेखोला गाउँपालिकामा ५५० युवा बेरोजगार

बागलुङको काठेखोला गाउँपालिकामा ५५० युवा बेरोजगार

२९ बैशाख २०७६, आईतवार ११:०३

बलेवा । अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार संयोजक विष्णुदेवी गैरेका अनुसार सबैभन्दा बढी काठेखोला.....

पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

पच्चीस प्रतिशत पारिश्रमिक वृद्धिपछि आन्दोलनरत मजदुर काममा फर्किए

२७ बैशाख २०७६, शुक्रबार १८:५७

काठमाडौँ । सरकारले घोषणा गरेको न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षालगायत सेवा सुविधा उपलब्ध गराउन व्यवसायी तयार भएपछि राजधानीको बागबजार क्षेत्रमा रहेका कपडा तथा सिलाई पसलमा कार्यरत श्रमिक काममा फर्केका छन् । व्यवसायी र आन्दोलनरत श्रमिकबीच पारिश्रमिक वृद्धि, तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकरण गराउनेलगायत.....

बायोमेट्रिकको विषयमा श्रम मन्त्रालयले भन्यो, ‘स्वास्थ्यसंस्था छनोट भइसकेको छैन’

बायोमेट्रिकको विषयमा श्रम मन्त्रालयले भन्यो, ‘स्वास्थ्यसंस्था छनोट भइसकेको छैन’

२७ बैशाख २०७६, शुक्रबार १६:३५

काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण नयाँ मापदण्डअनुसार नयाँ स्वास्थ्य संस्थाहरुबाटै हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाबी गरेको छ । नेपालस्थित मलेसियन दूतावासले स्वास्थ्य व्यवसायी महासङ्घलाई पत्र लेखेर ३७ ओटा स्वास्थ्य संस्था नै बायोमेट्रिकका लागि उपयुक्त.....

बायोमेट्रिकमा पनि तोडिएन सिन्डिकेट, पुरानै स्वास्थ्यसंस्थाले सुरु गर्न थाले बायोमेट्रिक

बायोमेट्रिकमा पनि तोडिएन सिन्डिकेट, पुरानै स्वास्थ्यसंस्थाले सुरु गर्न थाले बायोमेट्रिक

२६ बैशाख २०७६, बिहीबार ११:५५

काठमाडौं । मलेसिया जाने कामदारमाथि आर्थिक भार पारेको भन्दै सरकारले एक वर्षअघि मलेसिया जाने कामदारको प्रक्रिया गर्ने पाँच संस्थालाई रोक लगाएर कारवाही गरेपनि पुनःसोही संस्थाबाट कामदार मलेसिया पठाउने प्रक्रिया सुरु भएको छ । सरकारले कामदारलाई आर्थिक भार पारेर ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप.....