सिरहा । मुलुकमा कुनै रोजगारीको स्रोत नभएर युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रमले सिरहाका गाउँमा पनि असर परेको छ ।घरायसी काम तथा खेतीपाती लगाउने र भित्र्याउने समयमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्दै आएका छन् । आर्थिक अभाबका कारण बिदेशिने क्रम बढिरहेका बेला मुलुकमा भएको द्वन्द्वको समयमा पनि.....
प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा पाँच लाखसम्म जरिवाना हुने कानुन ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए । विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई.....
दार्चुला । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती सुरु गरिएको छ । जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय सुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको.....
भक्तपुर । मोटरसाइकल चेक जाँच गर्ने क्रममा मापसेमा परेका चाँगुनारायण नगरपालिका–१ मा बस्ने ४० वर्षीय बाबुकृष्ण रोक्कालाई घुस दिन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरेर माटरसाइकल चलाएको फेला पारेपछि प्रहरीको.....
चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आउँदो शैक्षिकसत्रदेखि स्नातक र स्नातकोत्तर तहमा थप तीन विषयको अध्यापन गराउने भएको छ । विश्वविद्यालयले स्नातक तहमा बिएससी एग्री इञ्जिनीयरिङ र बिएससी हर्टिकल्चर एवं स्नातकोत्तर तहमा एमएससी डेरी टेक्नोलोजी अध्यापन गराउन लागेको हो । विश्वविद्यालयका उपकुलपति.....
रामपुर । कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा.कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए । हिन्दूधर्मअनुसार.....
बैटडी । जिल्लाका दुई वनलाई सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गरेको छ । ग्वाल्लेक केदार प्रस्तावित संरक्षित वन र सिगास प्रस्तावित संरक्षित वनलाई प्रदेश सरकारले सहयोग गरेको हो । दुबै वनलाई सुदूरपचिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको डिभिजन वन कार्यालयले.....
काठमाडौं । एलजी कम्पनीले आईसीसी क्रिकेट वर्ल्ड कपलाई लक्षित गरेर ‘क्यास ब्याक अफर’ ल्याएको छ । यस अफर अन्तर्गत कुनै पनि एलजी टीभी खरिदमा ४५ प्रतिशतसम्मको 'क्यास ब्याक' अर्थात पैसा फिर्ता पाउन सकिने एलजीले जनाएको छ । एलजीले ‘अपग्रेट टू स्मार्ट लाइफ’ भन्ने नाराका साथ ल्याएको यो अफर जेठ २१ गतेदेखि सिमित अवधिसम्म.....
चिप्लेढुङ्गा । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ(एनएमए) अन्नपूर्ण च्याप्टरको संयुक्त आयोजनामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ । करिब ६९ वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेका.....
रसुवा । मैलुङ–स्याँफ्रुबेँशी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बपत्ता छन् भने पाँच गम्भीर घाइते छन् । दुर्घटनामा परी मृत्यु हुनेमा आमाछोदिङ्मो गाउँपालिका–४ का ३२ वर्षीय नोर्वु तामाङ, ३२ वर्षीया साइली घले र ३५ वर्षीया मिन्दो घले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी.....