समाचार


नवलपरासीमा गुडिरहेको ट्रक र जीपमाथि पेट्रोल बम प्रहार, चालक घाइते

नवलपरासीमा गुडिरहेको ट्रक र जीपमाथि पेट्रोल बम प्रहार, चालक घाइते

१३ जेष्ठ २०७६, सोमबार ०९:३१

कावासोति । नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले सोमबार बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । पेट्रोल बम प्रहार.....

दुईओटा ट्रकमा आगजनी

दुईओटा ट्रकमा आगजनी

१३ जेष्ठ २०७६, सोमबार ०९:०५

हेटौंडा । नेत्र विक्रम चन्द ‘बिप्लव’ समुहले सोमबार आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले.....

नेपाल बन्दको असर उपत्यकामा आंशिक, लामो दूरीका सवारीसाधन र शैक्षिक संस्था पूर्णरुपमा प्रभावित

नेपाल बन्दको असर उपत्यकामा आंशिक, लामो दूरीका सवारीसाधन र शैक्षिक संस्था पूर्णरुपमा प्रभावित

१३ जेष्ठ २०७६, सोमबार ०८:५६

काठमाडौं । नेत्र विक्रम चन्द ‘बिप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य देखिएको छ । देशका विभिन्न जिल्लामा भने उपत्यकाको तुलनामा बढी प्रभाव परेको छ । बन्दक कारण उपत्यकामा कमै सवारी साधन चलेका छन् भने शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् । आइतबार साँझ ४ जनाको ज्यान जानेगरी.....

विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी

१३ जेष्ठ २०७६, सोमबार ०८:२५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले.....

काठमाडाैं विस्फोट अपडेट : दुईको मृत्यु, ६ घाइते

काठमाडाैं विस्फोट अपडेट : दुईको मृत्यु, ६ घाइते

१२ जेष्ठ २०७६, आईतवार १७:५४

काठमाडौँ । काठमाडौँको दुई स्थानमा भएको विस्फोटमा परी आज दुई जनाको मृत्यु भएको छ । उक्त विफोटमा अन्य छ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । “दुई ठाउँमा एक/एक जनाको मृत्यु भएको पुष्टि भएको छ, अन्य छ जना घाइतेलाई.....

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

वित्तीय संस्थाका कर्मचारीमाथि गोली प्रहार, चार लाख लुटियो

१२ जेष्ठ २०७६, आईतवार १६:५५

धरान । जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारलाई आज अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेका छन् । स्कुटीमा आएका तीन जनाको समूहले गोली प्रहार गरी उनको साथमा भएको चार लाख रूपैयाँ लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । उनी पानबारीबाट दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान.....

गर्भवतीलाई परिवार नियोजनबारे परामर्श कम

गर्भवतीलाई परिवार नियोजनबारे परामर्श कम

१२ जेष्ठ २०७६, आईतवार १५:२३

काठमाडौँ । स्वास्थ्य संस्थामा गर्भ जाँच गर्ने गर्भवती आमामध्ये अत्यन्त कमले मात्र आधुनिक परिवार नियोजन सेवाका बारेमा उचित जानकारी/परामर्श पाउने गर्दछन् । गर्भवती जाँच गराउनेलाई पोषणका साथमा आधुनिक परिवार नियोजनका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसिडी) सेवा लिँदा हुने फाइदा र बेफाइदाका बारेमा.....

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

१२ जेष्ठ २०७६, आईतवार १५:१४

काठमाडौँ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश.....

जाइकाको ८ करोड ९२ लाखको आर्थिक सहयोगमा विद्यालय भवनको पुनःनिर्माण सुरु

जाइकाको ८ करोड ९२ लाखको आर्थिक सहयोगमा विद्यालय भवनको पुनःनिर्माण सुरु

१२ जेष्ठ २०७६, आईतवार १३:५५

हेटौंडा । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । जापानी सहयोग नियोग जाइकाको आठ करोड ९२ लाखको आर्थिक सहयोगमा सुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने.....

सगरमाथापछि शे–फोक्सुण्डो तालको गहिराइ नापिँदै, विज्ञ टोली डोल्पा पुग्यो

सगरमाथापछि शे–फोक्सुण्डो तालको गहिराइ नापिँदै, विज्ञ टोली डोल्पा पुग्यो

१२ जेष्ठ २०७६, आईतवार १३:०६

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ.....