समाचार


क्यापिटल बिजनेस म्यागजिनका सम्पादक चापागाईंलाई रोटरी जोर्नो अवार्ड

क्यापिटल बिजनेस म्यागजिनका सम्पादक चापागाईंलाई रोटरी जोर्नो अवार्ड

१० जेष्ठ २०७६, शुक्रबार १७:२३

काठमाडौं । क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईंले यस वर्षको रोटरी जोर्नो अवार्ड २०१९ हात पारेका छन् । आर्थिक पत्रकारहरुको छाता सङ्गठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सिफारिसमा रोटरी इन्टरनेसनलले चापागाईंलाई सो अवार्ड दिएको हो । विभिन्न विधाका सक्रिय पत्रकारहरुलाई क्लबले हरेक.....

आधुनिक बसपार्क निर्माण हुँदै

आधुनिक बसपार्क निर्माण हुँदै

१० जेष्ठ २०७६, शुक्रबार १६:१७

लम्की । टीकापुर बसपार्क व्यवस्थित बनाउन थालिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले टीकापुर बसपार्क व्यवस्थित बनाउन बजेट विनियोजन गरेपछि धमाधम निर्माण कार्य भइरहेको छ । टीकापुर बसपार्कमा एक तलाको टर्मिनल भवन (काउण्टर) निर्माण हुने भएको छ । “बसपार्कमा टिकट काउण्टर, महिला र पुरुषका लागि छुट्टाछुट्टै.....

विश्वकप फुटबलः सन् २०२२ मा ३२ टिम सहभागी हुने

विश्वकप फुटबलः सन् २०२२ मा ३२ टिम सहभागी हुने

१० जेष्ठ २०७६, शुक्रबार १५:२२

लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश.....

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

१० जेष्ठ २०७६, शुक्रबार १५:१७

गुइयाङ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ । स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको.....

दरबार हाइस्कुलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

दरबार हाइस्कुलको पुनःनिर्माणको मुख्य काम सम्पन्न

१० जेष्ठ २०७६, शुक्रबार १४:४१

काठमाडौँ ।  नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कुल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा बन्न थालेको स्कुलको पुनःनिर्माणको मुख्य काम सकिएको हो । आज स्कुल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत हाउ यान्छीले नौ महिनामा नै स्कुलको पुनःनिर्माणको मुख्य काम सकिएको.....

चोरको दाउ, बत्ती गएको बेला सीसी क्यामेरा छोपेर ५ पसलमा चोरी

चोरको दाउ, बत्ती गएको बेला सीसी क्यामेरा छोपेर ५ पसलमा चोरी

१० जेष्ठ २०७६, शुक्रबार १३:२१

सप्तरी । सप्तरीको राजविराजमा रहेको ग्लोबल कृषि सहकारी हाटबजारमा बिहीबार चोरी भएको छ । चोरी गर्न आएका चोरले राजविराज –७ स्थित बजारमा राखिएको सीसी क्यामेरामा कालो रुमालले बाँधी पाँच पसलबाट चोरी गरेको ग्लोबल बहुमुखी सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले जानकारी दिए । चोरले दृष्टि चामल पसलबाट २५ हजार, गुलशन.....

दैलेखमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

दैलेखमा ट्रक दुर्घटना, ३ जनाको मृत्यु

१० जेष्ठ २०७६, शुक्रबार १३:१२

दैलेख । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा शुक्रबार तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका निरीक्षक प्रेम क्षेत्रीका अनुसार तीन ओटै शव जलेको अवस्थामा भेटिएको.....

अपी नम्पा घुम्न गएका पर्यटक बीच बाटोबाटै फर्किए किन ?

अपी नम्पा घुम्न गएका पर्यटक बीच बाटोबाटै फर्किए किन ?

१० जेष्ठ २०७६, शुक्रबार १३:०६

दार्चुला । अपी नाम्पा घुम्न गएका दुई जना पर्यटकलाई बाटोबारे गलत सूचना दिइँदा बीच बाटोबाटै फर्किनुपरेको छ । काठमडौंबाट अपी नाम्पा संरक्षण क्षेत्रको अपी वेशक्याम्प जान लागेका दुई जना रसियाका पर्यटकलाई सही सूचना दिन नसक्दा बीच बाटोमै फर्किनुपरेको हो । अपी नाम्पा संरक्षण क्षेत्र, व्यास गाउँपालिका र प्रहरी.....

सरसफाईपछि चिटिक्क पर्यो ‘रानीमहल’

सरसफाईपछि चिटिक्क पर्यो ‘रानीमहल’

१० जेष्ठ २०७६, शुक्रबार १२:०१

पाल्पा । पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार.....

भारतबाट आँप बोकेर आएको ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालक घाइते

भारतबाट आँप बोकेर आएको ट्रक त्रिशूलीमा खस्यो, चालक र सहचालक घाइते

१० जेष्ठ २०७६, शुक्रबार १०:५९

चितवन । भारतबाट फलफूल बोकेर काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौं आउँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा.....