समाचार


१० हजार मोटरसाइकल नगर प्रहरीको कारवाहीमा, चालू आवमा १ करोड हाराहरी राजस्व संकलन

१० हजार मोटरसाइकल नगर प्रहरीको कारवाहीमा, चालू आवमा १ करोड हाराहरी राजस्व संकलन

७ जेष्ठ २०७६, मंगलवार १२:४९

काठमाडौं । नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार ७२५ मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको छ । नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौंको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा.....

कामपाले विकास साझेदार निकायलाई भन्यो– विकासका काममा सहकार्य गरौँ

कामपाले विकास साझेदार निकायलाई भन्यो– विकासका काममा सहकार्य गरौँ

७ जेष्ठ २०७६, मंगलवार ११:१४

काठमाडौं । महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत गरिसकेको छ । कामपाको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यसरी पत्राचार गरिएको निकायमा सडक विभाग,.....

डोल्पामा होमस्टे सञ्चालन गर्न केन्द्र र प्रदेश सरकारद्वारा बजेट विनियोजन

डोल्पामा होमस्टे सञ्चालन गर्न केन्द्र र प्रदेश सरकारद्वारा बजेट विनियोजन

७ जेष्ठ २०७६, मंगलवार १०:४५

जाजरकोट । हालसम्म घरबास (होमस्टे) सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ । नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डारका रुपमा रहेको डोल्पा जिल्लाका छार्का गाउँपालिकाको कागकोट र त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरमा होमस्टे.....

सवारी नियम उल्लङ्घन गर्नेहरुले अब अनलाइनमार्फत राजस्व तिर्न सक्ने

सवारी नियम उल्लङ्घन गर्नेहरुले अब अनलाइनमार्फत राजस्व तिर्न सक्ने

७ जेष्ठ २०७६, मंगलवार १०:२७

काठमाडौं। ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरेबापतको राजस्व अनलाईनमार्फत तिर्ने व्यवस्था ल्याउने भएको छ । आउँदो साउन महिनदेखि लागु हुने गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलो होस भन्ने उद्देश्यले अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था.....

बाटो खन्ने क्रममा मजदुरको मृत्यु

बाटो खन्ने क्रममा मजदुरको मृत्यु

७ जेष्ठ २०७६, मंगलवार ०९:१५

बलेवा । कालीगण्डकी करिडोरको बागलुङ बलेवा खण्डमा काम गरिरहेका एक मजदुरको सोमबार दिउँसो बम ब्लास्टका लागि प्वाल पार्दैगर्दा पहराबाट लडेर मृत्यु भएको छ । बागलुङ–बलेवा खण्डको दम्क, सिउडे भन्ने स्थानमा रहेको पहरामा प्वाल पार्नेक्रममा पहराबाट खसेर गुल्मीको सत्यावती गाउँपालिका–३ का नाङ्गबहादुर मगरको मृत्यु.....

लागुऔषधसहित ७ जना पक्राउ

लागुऔषधसहित ७ जना पक्राउ

७ जेष्ठ २०७६, मंगलवार ०९:०१

बाँके । लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं ५ ब्यूरो प्रमुख प्रहरी निरीक्षक वीरबहादुर.....

‘समान कामका लागि सामान व्यवहार’ विश्वव्यापीरुपमा स्थापित हुनुपर्छः मन्त्री विष्ट

‘समान कामका लागि सामान व्यवहार’ विश्वव्यापीरुपमा स्थापित हुनुपर्छः मन्त्री विष्ट

७ जेष्ठ २०७६, मंगलवार ०८:५४

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘समान कामका लागि सामान व्यवहार’लाई विश्वव्यापीरूपमा स्थापित गराउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले भूमिका खेल्नुपर्ने बताएका छन् । आइएलओको शतवार्षिकी (१९१९–२०१९) को अवसर पारेर सोमबार राजधानीमा आयोजित ‘उज्ज्वल भविष्यका लागि काम’.....

विश्व नापतौल दिवस, विभिन्न कार्यक्रम गरी मनाइयो

विश्व नापतौल दिवस, विभिन्न कार्यक्रम गरी मनाइयो

७ जेष्ठ २०७६, मंगलवार ०८:४७

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने.....

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या

७ जेष्ठ २०७६, मंगलवार ०८:३९

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका.....

सेयर बजार नौ अङ्कले घट्यो

सेयर बजार नौ अङ्कले घट्यो

६ जेष्ठ २०७६, सोमबार १६:२५

काठमाडौँ । धितोपत्र बजारमा आज साेमबार पनि सेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९.१३ बिन्दुले घटेर एक हजार ३०७.७१ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९९ बिन्दुले घटेर २७९.८० मा घटेको छ । स्टकका.....