धनकुटा । धनकुटामा एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । युवतीलाई जिस्क्याएको निहुँमा झगडा हुँदा महालक्ष्मी नगरपालिका–२ मारेक माझगाँउका घनेन्द्र लिम्बूले सन्तोष लिम्बूको हत्या गरेका हुन् । स्थानीय साकेला थान ‘मन्दिर’मा लागेको उभौली मेलामा रातभर सँगै नाचागान गरेका सन्तोषले चेलीलाई आफ्ना चेलीलाई.....
पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् । उक्त घरको दराज.....
सप्तरी । सप्तरीको राजगढ गाउँपालिकाअन्तर्गत मुतनी नदी सिँचाइ योजना बेल्ही चपेनाको निर्माण मर्मत सुधार कार्य नगर्न, नगराउन आइतबार उच्च अदालत राजविराजले अन्तरिम आदेश जारी गरेको छ । राजगढ गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पुष्पमाला देवी मण्डल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सप्तरीका.....
काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न खोला गएपछि डुबेर आइतबार मृत्यु भएको छ । गल्छी गाउँपालिका–४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । काठमाडौँबाट चार.....
वीरेन्द्रनगर । बुलबुले ताल नजिक ढकमक्क बारीमा फुलेको पहेँलो फूल वरिपरि हरियाली छ । छेउमै तालमा डुङ्गा सयर गरिरहेको । त्यहाँ पुग्ने जो कोहीको तस्वीर नलिइकन फर्कन मान्दैनन् । बुलबुले ताल हेर्न जानेको तस्वीर खिचाउनको लागि भीडभाड देखिन्छ हिजोआज । तस्वीर खिच्नेको लाइनमा कोही आफ्नो सेल्फी खिच्दै, कोही अरु.....
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा नदी नियन्त्रण योजना निर्माण भएको छ । रुपाताल एकीकृत संरक्षण परियोजनाको सहयोगमा उपभोक्ता समितिमार्फत् म्याग्दी र कालीगण्डकी नदीको कटानको चपेटामा परेको खबरामा ग्याबियन पर्खाल निर्माण गरिएको हो । कालीगण्डकी र म्याग्दी नदीको दोभान आसपासका क्षेत्रमा १५०.....
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको.....
काठमाडौं । लामो समयदेखि बन्द भएर बक्यौता रकम नतिर्ने विदेशी विमान कम्पनीहरुलाई कालोसूचीमा राख्न सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई यथाशीघ्र बक्यौता उठाउन निर्देशन दिएको हो । यसअघि बसेको बैठकले बक्यौता रकम उठाउन क्यानलाई निर्देशन.....
हुम्ला । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वस्थ रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालिम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलो पटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक.....
बेझाड । सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएका छन्। छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली तीन वर्षअघि मात्रै वैदेशिक.....