समाचार


सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एकको मृत्य

सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एकको मृत्य

५ जेष्ठ २०७६, आईतवार १३:०९

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा शनिबार राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको.....

बन्द रहेका ५ उद्योगलाई कारवाही

बन्द रहेका ५ उद्योगलाई कारवाही

५ जेष्ठ २०७६, आईतवार १३:००

लहान । विगत लामो समयदेखि बन्द राखेका पाँचवटा उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ । उद्योगका लागि सेड भाडामा लिएर पनि लामो समयदेखि सञ्चालन नगरेको र भाडावापतको रकम समेत नतिरेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले ती उद्योगमाथि कारवाही प्रक्रिया अघि बढाएको हो । सेड.....

घुम्टेको काखमा घरबास सुरु

घुम्टेको काखमा घरबास सुरु

५ जेष्ठ २०७६, आईतवार १२:३६

गलकोट । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा सामुदायिक घरबास (होमस्टे) शुभारम्भ गरिएको छ । कला संस्कृतिले भरिपूर्ण पाण्डवखानी हुँदै जिल्लाको प्रसिद्ध पर्यटकीयस्थल घुम्टेको धूरी पुग्ने पर्यटकलाई लक्षित गरी ‘सिद्धथान सामुदायिक घरबास’ सञ्चालनमा ल्याइएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई.....

कम्पनी दर्ता गर्न यातायात समितिलाई पाँच दिने अल्टिमेटम

कम्पनी दर्ता गर्न यातायात समितिलाई पाँच दिने अल्टिमेटम

५ जेष्ठ २०७६, आईतवार १२:१५

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ताa भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह.....

गोरखाको एउटा वडामा मासु खान र पशुपंक्षी पाल्न पनि नपाइने, नियम उल्लंघन गरे ५० हजार जरिवाना

गोरखाको एउटा वडामा मासु खान र पशुपंक्षी पाल्न पनि नपाइने, नियम उल्लंघन गरे ५० हजार जरिवाना

५ जेष्ठ २०७६, आईतवार ११:३२

काठमाडौं । गोरखाको एउटा वडामा मासु खान र पशुपालन गर्न नपाइने भएको छ । चुमनुब्री गाउँपालिका–४ मा मासु खान पाल्न र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको हो । ‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार,.....

विप्लवका कार्यकर्ता पक्राउ

विप्लवका कार्यकर्ता पक्राउ

५ जेष्ठ २०७६, आईतवार ०९:५५

डोटी । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई.....

भारतको सहयोगमा करिब ३ कारोडमा निर्माण सम्पन्न क्याम्पस भवन उद्घाटन

भारतको सहयोगमा करिब ३ कारोडमा निर्माण सम्पन्न क्याम्पस भवन उद्घाटन

५ जेष्ठ २०७६, आईतवार ०९:४६

गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाको बसाहास्थित नारद आदर्श क्याम्पसको नवनिर्मित भवनको शनिबार नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजयकुमार र उदयपुर क्षेत्र नं १ का सांसद तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारतीय दूतावासको दुई करोड.....

बेलकोटगढीको ४ वडाका वडाकार्यालय भवन निर्माण सुरु

बेलकोटगढीको ४ वडाका वडाकार्यालय भवन निर्माण सुरु

५ जेष्ठ २०७६, आईतवार ०८:५६

बेत्रावती । नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण सुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास.....

करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

५ जेष्ठ २०७६, आईतवार ०८:४२

गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । शनिबार साँझ आफ्नै घर नजिकै रहेको खेतमा पानी.....

त्रिशूली नदीमा बस खस्यो, ५ जनाको मृत्यु, २९ घाइते

त्रिशूली नदीमा बस खस्यो, ५ जनाको मृत्यु, २९ घाइते

५ जेष्ठ २०७६, आईतवार ०८:३९

धादिङ । धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दाँ पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा.....