समाचार


बङ्गलादेशका राजदूत आम्स भन्छन्–बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्छ

बङ्गलादेशका राजदूत आम्स भन्छन्–बङ्गलादेशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्छ

५ जेष्ठ २०७६, आईतवार ०८:२८

विराटनगर । नेपालका लागि बङ्गलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन्। एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालि विराटनगरले बङ्गलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार विराटनगरमा अवलोकन गर्दै राजदूत आम्सले.....

सगरमाथाको ४ हजार किलो फोहोर काठमाडौं ल्याइयो

सगरमाथाको ४ हजार किलो फोहोर काठमाडौं ल्याइयो

३ जेष्ठ २०७६, शुक्रबार १८:४७

काठमाडौं । सगरमाथा सफाइमा जुटेको सरकारी टोलीले ४ हजार किलो फोहोर काठमाडौं ल्याएको छ । वैशाख १ गतेबाट सुरु गरिएको सफाइका क्रममा सङ्कलन गरिएको फोहोर काठमाडौं ल्याइएको हो । नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको सो फोहोर प्रयोगमा ल्याउन मिल्ने जतिलाई पुन प्रयोग गर्ने र नमिल्नेलाई जलाउने योजना अगाडि.....

भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

भन्सार विभाग भन्छ : १५१ देशसँग व्यापार, २३ मा नाफा

३ जेष्ठ २०७६, शुक्रबार १८:३३

काठमाडौं । नेपालले विश्वका १५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेको भए पनि २३ मुलुकसँगको व्यापारमा मात्र नाफा देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको नौ महिनाको विवरणमा १२८ मुलुकसँग व्यापार घाटामा छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने असाध्यै न्यून छ । नाम मात्रैको व्यापार.....

बैङ्किङ इन्स्टिच्युटको शैक्षिक निर्देशकमा किशोरी मानन्धर

बैङ्किङ इन्स्टिच्युटको शैक्षिक निर्देशकमा किशोरी मानन्धर

३ जेष्ठ २०७६, शुक्रबार १७:३७

काठमाडौं । वरिष्ठ बैङ्कर किशोरी मानन्धर नेसनल बैङ्किङ इन्स्टिच्युटको शैक्षिक निर्देशकमा नियुक्त भएकी छन् । मानन्धर जेठ १ गते सो पदमा नियुक्त भएकी हुन् । मानन्धरसँग स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २७ वर्षको कार्यानुभव छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २०७५ वैशाखमा अवकाश हुँदा रिटेल बैंकिङ विभाग.....

स्विच अन फ्रेन्चाइज मिट सम्पन्न

स्विच अन फ्रेन्चाइज मिट सम्पन्न

३ जेष्ठ २०७६, शुक्रबार १७:०८

काठमाडौं । मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्विच अनले आफ्नो पहिलो फ्रेन्चाइज मिट सम्पन्न गरेको छ । फ्रेन्चाइज मिट जेठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएको थियो । सामसुङ, हिमस्टार, बजाज, आहुजा, टाइमेक्स, ओसराम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्रान्ड रहेका स्विच अन इलेक्ट्रोनिक उपकरणको आवश्यकता पूरा गर्ने सोलुसन.....

शिशुको हत्याको अभियोगमा आमा पक्राउ

शिशुको हत्याको अभियोगमा आमा पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार १६:१९

तम्घास ।  आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुकी आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका–४ की ३५ वर्षीया जुना विक रहेको प्रहरीले जनाएको छ । आमाको काखमा रहेकी मृत शिशुलाई उनकै आफ्नै आमाले हत्या गरेको हुन सक्ने आशङ्कामा उनका परिवारले खबर गरेपछि.....

यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ

यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ

३ जेष्ठ २०७६, शुक्रबार १५:३३

डोल्पा । हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् । सुम्दो चेकपोष्टबाट खटिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती टोलीले ढाढाचौर यार्सापाटनबाट १६ पुरुष र चार महिलासहित २० जनाको समूहलाई पक्राउ.....

हिमाल नियाल्न भकुण्डे जाऔं

हिमाल नियाल्न भकुण्डे जाऔं

३ जेष्ठ २०७६, शुक्रबार १५:१८

बाग्लुङ । आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको बाग्लुङ नगरपालिकि–१० स्थित भकुण्डेबाट सफा मौसम भएको बेला धौलागिरि, माछापुच्छ्रे र अन्नपूर्ण हिम शृङखलामा पर्ने झण्डै २५ वटा हिमाल नाङ्गो आँखाले देख्न सकिन्छ । नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दिन बिताउने यो रमणीयस्थल प्रचारप्रसारको.....

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

३ जेष्ठ २०७६, शुक्रबार १४:५२

काठमाडौं । सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ । सीटीसी मोबाइल एक्सचेन्ज मेलामा.....

नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

नगरपालिकाले दीर्घरोगीलाई उपचार खर्च दिने

३ जेष्ठ २०७६, शुक्रबार १४:३४

चन्द्रागिरि नगरपालिकाले दीर्घरोगीका लागि उपचार खर्च दिने भएको छ । नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने कुनै पनि नागरिकमा दीर्घरोग लागेमा उनीहरुलाई २५ हजार रूपैयाँसम्म आर्थिक सहयोग गरिने नगर उपप्रमुख लिसा नकर्मीले बताइन् । नगरपालिकामा रहेका मुटुरोगी, अर्बुद, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक.....