काठमाडौं । काठमाडौं–नागढुङ्गा–नौबिसे–मुग्लिङ सडक तथा पुलको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न रायसुझावसहितको प्रतिवेदन बुझाउन माग गरिएको छ । ३० दिनभित्र आयोजना प्रभावित क्षेत्रका भौतिक संरचना निर्माण गर्दा हुने क्षति र जग्गा प्राप्तिका लागि वन तथा वातावरण मन्त्रालयले ईआईसहितको राय.....
गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानीका ५७ वर्षीय लक्ष्मण पुनको जाँगर हेर्दा युवा जस्तै लाग्छ । लामो समय विदेश बसेर फर्किएका पुनको यतिबेला परिवारसँग बस्ने र आराम गर्ने समय हो तर, उनी दिनभर आफ्नो फार्ममा रहेका माछाको स्याहारसुसार गर्दै दिन बिताउँछन् । बागलुङ जिल्लाको सदरमुकाम रामरेखामा.....
हेटौँडा । प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैंक तथा वित्तीय संस्थाले किसानलाई सहज र पारदर्शी रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताएका छन् । प्रदेश ३ को प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित कृषिको वित्तीय स्रोत व्यवस्थापन तथा विक्तीय हस्तान्तरण कार्यत्रममा उन्ले भने, “वास्तविक.....
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । ‘नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभ’को आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधारसमेत गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत.....
काठमाडौं । उत्पादनमूलक वस्तु प्रवर्द्धन गरी निर्यातमुखी अर्थतन्त्र अवलम्बन गर्न नसक्दा नेपालले बर्सेनी अर्बौ रुपैयाँको व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा करिब २४ प्रतिशतले वृद्धि भई आठ.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको पशुपति तीलगङ्गास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटल आनन्द म्यानेजमेन्टले पाएको छ । होटलले वार्षिक भाडा एक करोड पाँच लाख ४१ हजार छ सय १८ रुपैंयामा दश वर्षसम्मका लागि पाएको.....
एजेन्सी । पछिल्लो ३७ वर्षको अवधिमा सबैभन्दा खराब खडेरीबाट जुझिरहेको भन्दै उत्तर कोरियाले आफ्ना नागरिकलाई यसबाट हुने क्षतिसँग लड्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले एक करोड उत्तर कोरियाली नागरिकलाई आपत्कालीन खाद्य सहायता आवश्यक रहेको घोषणा गरेपछि उत्तर कोरियाको यस्तो भनाइ आएको हो । यूएनको प्रतिवेदनमा.....
काठमाडौं । टिम्बर कर्पोरेशनले काठमाडौं उपत्यकाको घर पुनःनिर्माणका लागि ९० हजार क्युफिट चिरान काठ वितरण गरिएको जनाएको छ । विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका दुई हजार ४५० घर पुनःनिर्माणका लागि काठमाडौं भक्तपुर र ललितपुरमा उक्त परिणामको काठ वितरण गरिएको हो । महाप्रबन्धक राजु लौडारीले.....
काठमाडौं । बुधबार भक्तुरस्थित नलिनचोक पुग्दा त्यहाँका किसान पाकेको गहुँ बाली काट्नमा ब्यस्त देखिन्थे । अधिकांश खेत बारीमा गहुँ काटेर, बोक्न र थुपार्नमा किसानहरुलाई भ्याईनभ्याई थियो । कृषिप्रधान देश नेपालमा विभिन्न खाद्यबालीहरु उत्पादन हुुने गर्छ । त्यसमध्येको एक हो गहुँ । अहिले गहुँ पाक्ने सिजन हो.....
लहान । सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि कारवाही गरिएको सडक डिभिजन कार्यालय.....