सिरहा । सिरहामा यस वर्ष लिचीको उत्पादन कम भएकाले बजारमा लिचीको मूल्य अकासिएको छ । गत वर्ष ५०/६० रूपैयाँ सयकडा पाइने लिचीको मूल्य यस पटक बजारमा आउना साथ २५० सयकडा पुगेको छ भने अन्य शहरी लिचीको मूल्य पनि निकै महँगो रहेको उपभोक्ता बताउँछन् । विगतभन्दा यस वर्ष लिची महँगो रहेको र सिरहाको लहानमा पर्याप्त मात्रामा.....
भजनी । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सीमा अवलोकन युनिट (बीओपी) का सुरक्षाकर्मी त्रिपालमुनि बस्दै आएका छन् । पुस/माघ महिनाको कठ्याङ्ग्रिने जाडो होस् वा चैत वैशाख महिनाको टन्टलापुर घाम नै किन नहोस्, उनीहरुको दिनचर्या त्रिपालमुनि.....
काठमाडौं । चाबहिल साँखु सडक कालोपत्रेको काम सुरु भएको छ । केही समय अघि स्थानीय र व्यवसायीले सडक निर्माण र कालोपत्रे नगरेको भन्दै आन्दोलन गरेपछि भने अहिले कालोपत्रेको काम सुरु भएको हो । विगत लामो समयदेखि जीर्ण सडक निर्माण र कालोपत्रे नहुँदा त्यहाँका स्थानीय र व्यापारीले पटक पटक सडक आन्दोलन गर्दै आएका.....
पाल्पा । पाल्पा जिल्लाबाटै लोपोन्मुख अवस्थामा रहेको मादल बनाउने पेशा रामपुर नगरपालिका–८ कटहरटारका रामबहादुर गन्धर्वले सम्हालेका छन् । विगत १७ वर्षदेखि मादल बनाउने र बिक्री गर्ने रामबहादुरले स्याङ्जा तथा पाल्पाका विभिन्न स्थानमा मादल बोकेर पुर्याउने गरेका छन् । उनले भने, “पहिले बुबाले पनि यसै गरेर.....
जुम्ला । जिल्लालाई स्याउखेतीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ खेतीका लागि ‘स्याउ सुपरजोन कार्यक्रम’ले यस्तो लक्ष्य राखेको हो । स्याउ सुपरजोन कार्यक्रमले कृषक समूह, सहकारी, सरोकारवाला निकायसँग आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन गरेको.....
कपिलवस्तु । कपिलमुनि ऋषिले माता देवहुतिलाई साङ्ख्य योगदर्शन प्रदान गर्नुभएको पुण्यभूमि शान्ति ध्यान केन्द्र आश्रम एवं कपिलधाम यति बेला बाह्य र आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । यो महर्षिहरुले तपस्या गरेको स्थल हो । वर्तमान कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–९ भलवाडमा कपिलधाम अवस्थित छ । कपिलवस्तु.....
कास्कीको अन्नपूर्ण गाउँपालकाले यहाँका ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै.....
डोल्पा । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाको यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको हो । पाटनमा हुने अवैध.....
काठमाडौं । विश्वकै पाचौं अग्लो हिमालको रुपमा रहेको मकालु हिमालमा बुधबार सात जनाले सफल आरोहण गरेका छन् । ४ जना विदेशीसहित ३ जना आरोहीले बुधबार बिहान आरोहण गरेको सेभेन समिटले जानकारी दिएको छ । आरोहण गर्ने विदेशीहरु युएसएका ब्राड एलेन जनसन र सेरा एलिजावेथ, अष्ट्रेलियाका जोन निकोलस ज्याकोबी, ताइवानका युवान.....
काठमाडौं । इन्डियन प्रिमिएर लिग आईपीएल खेलेर फर्किएका सन्दीप लामिछानेलाई युवाहरुले सम्मान गरेका छन् । मंगलबार युवा प्रणवजंग पाण्डे र युवराज श्रेष्ठसहितको टोलीले उनलाई सम्मान गरेका हुन् । युवाहरुलाई युवाले नै प्रोत्साहन गरौैं भन्ने उद्धेश्यका साथ सन्दीपलाई सम्मान गरिएको पाण्डेले जानकारी दिए । क्रिकेट.....