समाचार


बसमा आगलागी

बसमा आगलागी

३१ बैशाख २०७६, मंगलवार १४:४४

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५ नम्बरको बसमा बिहान १०ः३० बजे एक्कासि विद्युत् सर्ट हुँदा आगलागी.....

झाडापखालाका बिरामी बढे

झाडापखालाका बिरामी बढे

३१ बैशाख २०७६, मंगलवार १४:४०

कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ.....

पुँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेट ल्याउनु पर्छः अग्नि सापकोटा

पुँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेट ल्याउनु पर्छः अग्नि सापकोटा

३१ बैशाख २०७६, मंगलवार १३:२५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले आगामी बजेटका प्राथमिकता र सिद्धान्तले सही दिशानिर्देशन गर्ने ढङ्गबाट आएको भनी स्वागत र समर्थन गर्दै उनले पूँजी परिचालन र खर्च व्यवस्थापनलाई मिलाएर बजेटका सम्बन्धमा सांसदले दिएको सुझाव समेट्न सुझाव दिएका छन् प्रतिनिधिसभामा आर्थिक.....

लमही उपवितरण केन्द्रले मात्रै १ करोड ४० लाख विद्युत् महसुल उठाउँन बाँकी

लमही उपवितरण केन्द्रले मात्रै १ करोड ४० लाख विद्युत् महसुल उठाउँन बाँकी

३१ बैशाख २०७६, मंगलवार १२:१३

घोराही । नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । सबैभन्दा धेरै एसएमबी.....

अर्थमन्त्री खतिवडा भन्छन्–संघीयता कार्यान्वयन हुने गरी बजेट आउँछ

अर्थमन्त्री खतिवडा भन्छन्–संघीयता कार्यान्वयन हुने गरी बजेट आउँछ

३१ बैशाख २०७६, मंगलवार १२:०१

काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीयता कार्यान्वयनको दिशामा बजेट आउने बताएका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उनले स्रोत, खर्चको दायित्व,.....

बागलुङमा बाढीका कारण ३ परिवार विस्थापित

बागलुङमा बाढीका कारण ३ परिवार विस्थापित

३१ बैशाख २०७६, मंगलवार ११:४४

बागलुङ । अबिरल वर्षासँगै आएको बाढीका कारण बागलुङको बडिगाड गाउँपालिका–६, खालका ३ परिवार विस्थापित भएका छन् । सोमबार साँझ परेको वर्षापछि आएको बाढीले स्थानीय गोठे सार्की, गोपाल श्रेष्ठ र गङ्गा सार्कीको घरमा ठूलो क्षेति पुगेपछि उनीहरु विस्थापित भएका हुन् । घ्वाङ्गखोलामा आएको बाढी बस्तीमा पसेपछि ३ परिवार.....

मध्यरातमा खानेपानीको पाइप काट्यो कसले ?

मध्यरातमा खानेपानीको पाइप काट्यो कसले ?

३१ बैशाख २०७६, मंगलवार ११:३१

बेत्रावती । नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान विवादका कारण खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित एक लाख एक हजार लगानीमा सोमबार विस्तार गरिएको करीब ९०० मिटर लम्बाइको ३२ एमएमको पाइप गए राति काटिएको हो । घट्टेखोला मुहान गरेर आमथाङको बाँझोगाउँस्थित.....

डडेल्धुराका अधिकांश वनमा डढेलो

डडेल्धुराका अधिकांश वनमा डढेलो

३१ बैशाख २०७६, मंगलवार ११:१८

अमरगढी । डडेल्धुराका अधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो । डढेलो नियन्त्रण हुन नसक्दा स–साना बोटबिरुवा जलेर मर्नेलगायत जनावर र चराचुरुङ्गीमा.....

लैङ्गिक हिंसाका घटनामा वृद्धि

लैङ्गिक हिंसाका घटनामा वृद्धि

३० बैशाख २०७६, सोमबार १८:५६

लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको एक अध्ययनले देखाएको छ । सन् २०११/१२ मा लगभग प्रतिवर्ष १३ महिलाले लैङ्गिक हिंसाबाट पीडा व्यहोर्ने गरेकामा सन् २०१८ मा ८० महिला पीडित भएका थिए । लैङ्गिक हिंसा र मानसिक समस्यामा परेका महिलाको उद्धार तथा पुनःस्थापनामा कार्यरत संस्था ‘कोशिश नेपाल’द्वारा आज यहाँ आयोजित.....

एकल महिलाको सशक्तीकरण आवश्यक

एकल महिलाको सशक्तीकरण आवश्यक

३० बैशाख २०७६, सोमबार १७:२६

घोराही । अठ्ठाइस वर्षको उमेरमा पति गुमाउनुपर्दाको पीडा भोगिरहेकी हुमा डिसीको काँधमा दुई छोरी र एक छोरा हुर्काउने जिम्मेवारी आइपरेको थियो । त्यही जिम्मेवारीलाई बहन गर्ने क्रममा उनी एउटा सहकारी संस्थामा बचत उठाउन थालिन् । विस्तारै उनले एकल महिलाको हकअधिकारका लागि ठाउँ ठाउँमा चेतना फैलाउने कार्यमा पनि.....