समाज


मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

२७ जेष्ठ २०७६, सोमबार ०९:२०

रुकुमपश्चिम । मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन.....

चितुवा आक्रमणमा मृत्यु भएकी बालिकाको परिवारलाई राहत

चितुवा आक्रमणमा मृत्यु भएकी बालिकाको परिवारलाई राहत

२७ जेष्ठ २०७६, सोमबार ०९:०५

दमौली । चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका.....

ललितपुरको जावलाखेलमा यसरी देखाइयो भोटो, (फोटोफिचर सहित)

ललितपुरको जावलाखेलमा यसरी देखाइयो भोटो, (फोटोफिचर सहित)

२६ जेष्ठ २०७६, आईतवार २२:०६

काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाएर जात्रा मनाइएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको छ । भोटो जात्रा हेर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन,.....

आँधीबेहरी पीडितलाई राहत दिने प्रदेश सरकारको निर्णय

आँधीबेहरी पीडितलाई राहत दिने प्रदेश सरकारको निर्णय

२६ जेष्ठ २०७६, आईतवार १८:५४

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही एक लाख ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही २० हजार र आंशिक क्षति पुगेका परिवारलाई १० हजार रूपैयाँ उपलब्ध गराउने.....

सोचाइकी शर्मालाई ‘लिड २०३० च्यालेञ्ज’

सोचाइकी शर्मालाई ‘लिड २०३० च्यालेञ्ज’

२६ जेष्ठ २०७६, आईतवार १८:०६

काठमाडौँ । कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर स्थापित सोसल चेञ्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)की प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा लिड २०३० च्यालेञ्जमा विजयी भएकी छन् । दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वान योङ वल्ड’ले विश्व प्रतिष्ठित ब्राण्डसँगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको.....

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधीन आयोजना पूरा भएन

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधीन आयोजना पूरा भएन

२६ जेष्ठ २०७६, आईतवार १७:४३

जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ । गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो । जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोेरा हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको अनुरोधमा.....

शङ्कास्पद गतिविधि गरेपछि वन उपभोक्ता समूहको सबै काम रोक्न डिभिजन वन कार्यालयको निर्देशन

शङ्कास्पद गतिविधि गरेपछि वन उपभोक्ता समूहको सबै काम रोक्न डिभिजन वन कार्यालयको निर्देशन

२६ जेष्ठ २०७६, आईतवार १२:२०

परासी । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित.....

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित

२६ जेष्ठ २०७६, आईतवार ११:२७

बैतडी । पाटन नगरपालिकामा शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीका कारण विद्यलयको दुई लाख ५० हजार बराबरको.....

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सरकारी कार्यालयको कामसमेत प्रभावित

दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द, सरकारी कार्यालयको कामसमेत प्रभावित

२६ जेष्ठ २०७६, आईतवार १०:५१

दैलेख । दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ ओटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र.....

जङ्गली च्याउ खाँदा दुईको मृत्यु, आठ बिमारी

जङ्गली च्याउ खाँदा दुईको मृत्यु, आठ बिमारी

२६ जेष्ठ २०७६, आईतवार ०९:४०

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार.....